समाचार

किन असुरक्षित हुदंैछन् बालबालिका ?

किन असुरक्षित हुदंैछन् बालबालिका ?

    प्रकाशित मितिः बुधबार, अशोज ३, २०७५       |
कन्चनपुर कि बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटना यता पनि देशभर धेरै बालिकाको हत्या र बलात्कार भइसकेको छ । अपराधीहरु कति पक्डिन्छन त कति त्यतिकै छाडिन्छन् । आखिर किन बढिरहेको छ बालबालिका माथि यस्तो जघन्य अपराध ?बालकहरु अपहरित हुन्छन र अपराधीले फिरौती रकम माग्छ नदिए बालकको हत्या गरिन्छ । बालिका अपहरित हुन्छे र बलात्कार पछि हत्या गरिन्छ । वास्तवमा यस्ता काम चिनेजानेकै वा आफुले विश्वास ग
वैकल्पिक एयरपोर्टको तयारी

वैकल्पिक एयरपोर्टको तयारी

    प्रकाशित मितिः बुधबार, अशोज ३, २०७५       |
दाङ÷ पटक, पटक सञ्चालन र अवरुद्ध हुँदै आएको टरिगाउँ विमानस्थल नियमित रुपमा सञ्चालनमा आउने सम्भावना न्युन बन्दै गएपछि वैकल्पिक एयरपोर्टको तयारी थालिएको छ । टरिगाउँमा पछिल्लो समय ट्विनेटर जहाज सञ्चालनमा आएपनि टिकट दर महङो भएपछि सेवा अवरुद्ध हुँदै आएको छ । गत आइतवार टरिगाउँ विमानस्थलको अवलोकन गर्न आएका पर्यटन तथा नागरिक उड्यन मन्त्री रवीन्द्र अधिकारी सहितको टोलीले विमान स्थलको धावनमार्ग सानो हुँदा ठुल
लोककुमारी स्मृति पत्रकारीता पुरस्कार पौडेललाई

लोककुमारी स्मृति पत्रकारीता पुरस्कार पौडेललाई

    प्रकाशित मितिः बिहिबार, साउन १७, २०७५       |
नौलो जनउभार घोराही । प्रेस सेन्टर दाङमा स्थापना भएको ‘लोककुमारी स्मृति पत्रकारिता पुरस्कार’ यसवर्ष पत्रकार गोकर्ण पौडेललाई प्रदान गरिने भएको छ । आज प्रेस सेन्टर, दाङ र प्रेस चौतारी दाङका पदाधिकारीहरुको संयुक्त बैठकले प्रेस चौतारीका साधारण सदस्य समेत रहेका पौडेललाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको पुरस्कार छनोट समितिका संयोजक पाण्डव शर्माले जानकारी दिए । पौडेल एक दशक देखि पत्रकारितामा क्रियाशिल

दलित जनप्रतिनिधिको काम दस्तखत गर्ने हो ?

    प्रकाशित मितिः बुधबार, असार २०, २०७५       |
जनक नेपाली, स्थानीय निकायमा दलित समुदायको अनिवार्य प्रतिनिधित्व हुने व्यवस्थाले सम्पुर्ण दलित उत्साहित बने । ३५ सय वर्षदेखि बहिष्करणमा परेका दलित महिलाको स्थानीय निकायमा हुने प्रतिनिधित्वको व्यवस्थाले समावेशी लोकतन्त्रलाई बलियो बनायो । आफु भन्दा माथिल्लो जातको घरमा कामगर्दै आएका आम दलित समुदाय गत बर्षको २०७४ असार १४ गते भएको स्थानीय निकायको निर्वाचनपछि नेपालमा लोकतन्त्र आएको थोरै अनुभूति गर्न प
सामुदायीक भन्दा संस्थागत अब्बल

सामुदायीक भन्दा संस्थागत अब्बल

    प्रकाशित मितिः बुधबार, असार १३, २०७५       |
सन्तोष अधिकारी,दाङ एसईई परीक्षाको नतिजा सार्वजनिक भएपछि कुन विद्यालयले कस्तो नतिजा ल्याए भन्ने चासोको विषय बनेको छ । माध्यामिक शिक्षा परिक्षाको परीक्षा शनिवार प्रकाशित भए लगत्तै जिल्लाका विद्यालयहरु आफ्नो विद्यालयको नतिजा हेर्नमै व्यस्त रहेकाछन् । अहिलेसम्मको नतिजा अनुसार सामुदायीक विद्यालय भन्दा संस्थागत विद्यालयको नतिजा राम्रो देखिएको छ । जिल्लामा रहेका संस्थागत तथा सामुदायीक विद्यालयले विगत
हिन्दु मन्दिरमा दलित पुजारी

हिन्दु मन्दिरमा दलित पुजारी

    प्रकाशित मितिः बुधबार, जेष्ठ २३, २०७५       |
नौलो जनउभार,दाङ । संविधानमा मुलुकलाई छुवाछुत मुक्त घोषणा गरिएपनि व्यवहारतः त्यसको कार्यान्वयन हुन सकेको छैन् । मुलुकका अधिकांश ठाउँमा दलितलाई मन्दिर प्रवेशमा रोक लगाइन्छ । पानी र खाने कुरा छोएको निहुँमा कुटपिट र दुव्र्यवहार भएका घट्ना सुनिरहन्छन् । यद्यपि दाङमा रहेको हिन्दु धर्ममा आस्था राख्नेहरुले स्थापना गरेको एक मन्दिरको अवस्था भने बेग्लै छ । मन्दिर भित्र प्रवेश गर्दा पूरै शरीर ढाक्ने पहे