सम्पादकीय

अस्तव्यस्त अवस्थामा स्वास्थ्य प्रतिष्ठान

अस्तव्यस्त अवस्थामा स्वास्थ्य प्रतिष्ठान

    प्रकाशित मितिः बुधबार, कार्तिक २८, २०७५       |
स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परिणत भइसकेको घोराहीको राप्ती उपक्षेत्रिय अस्पतालको अविगत अहिले पनि उस्तै छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परिणत भएपछि पनि न यसले गति लिएको नत पूर्ववति अवस्थामा नै चल्न पाएको छ । दरबन्दीमा रहेका विशेषज्ञ डाक्टरहरु अनेत्र गएपछि अस्पताल डाक्टरविहिन जस्तो बन्न पुगेको छ । काजमा केहि डाक्टर र नर्सहरु रहेपनि उचित व्यवस्थापन नहुँदा अस्पताल अस्तव्यस्त जस्तो हुन पुगे
संघ र प्रदेशकाबीच समन्वय आवश्यक

संघ र प्रदेशकाबीच समन्वय आवश्यक

    प्रकाशित मितिः बुधबार, कार्तिक १४, २०७५       |
संघीय संरचना अन्र्तगत एक बर्ष यता तीन तहको सरकार चलिरहेको छ । सबै तहका सरकार संविधानतः अधिकार सम्पन्न छन र पनि आपसी समन्वय र सहकार्य विना कुनै पनि सरकार चल्न सम्भव छैन ।सरकार आफैमा स्वतन्त्र र स्वायत जस्ता देखिएपनि यिनीहरुको मेकानिज्म आपसमा नजोडिने हो भने संघीयता नै नरहने खतराबढ्न जान्छ । तलका सरकार सार्वभौम अधिकार प्रयोग गर्न खोज्ने र माथिको केन्द्र सरकार अंकुश लगाउन मात्र खोज्ने हो भने त्यसले द्
बजार अनुगमनलाई प्रभावकारी बनाऊ

बजार अनुगमनलाई प्रभावकारी बनाऊ

    प्रकाशित मितिः बुधबार, अशोज १७, २०७५       |
यतिवेला बजारक्षेत्र महँगी र अभावले ग्रस्त छ । दैनिक उपभोग्य वस्तुको चर्को मूल्य वृद्धिले उपभोतmाहरु आक्रान्त बनेकाछन् । अभाव, ठगी,कालोबजारी,मिसावट र वस्तुमा चर्को मूल्य असुली गर्ने बदमासहरु सल्बलाएकाछन । मानौं यस्तो भइसकेको छ कि महँगी नबढि चाडवार्ड नै आएको मानिदैन् ।सबैतिर व्यथिति बढ्दै गएको छ । दुइतिहाईको बलियो सरकार झन पछि झन सुस्ताएको जस्तो देखिन थालेको छ । जनताले दैनिकी जीवनमा सुविस्तता र सहुल
संविधानको मर्मलाई आत्मसाथ गर

संविधानको मर्मलाई आत्मसाथ गर

    प्रकाशित मितिः बुधबार, अशोज ३, २०७५       |
जनताको लामो संघर्ष र वलीदान प्रश्चात प्राप्त नयाँ संविधान जारी भएको पनि ४ बर्ष पुरा भएको छ । २०७२ असोज ३ गते जनताले चुनेका जनप्रतिनिधि मार्फत ६५ बर्ष देखि आकांक्षारत जनताको सपनाले साकारको स्परुप आकार लिएको दिन । जसलाई इतिहासकै फलदायी दिनका रुपमा मनाउने गरिन्छ । नयाँ संविधान घोषणा प्रश्चात ३ तहका चुनाव पछि आजसम्ममा त्यो पूर्ण रुपमा कार्यान्वयनमा आइसकेकोछ । अहिले देश गणतान्त्रिक शासन व्यवस्था भित्र
संस्कृतिलाई सामाजिक बनाऔं विकृत होइन

संस्कृतिलाई सामाजिक बनाऔं विकृत होइन

    प्रकाशित मितिः बिहिबार, भदौ २८, २०७५       |
यतिवेला सबैलाई तीजको रमझमले छोपेको छ । विशेषगरी महिला दिदीबहिनीहरुका लागि तीजको महत्व रहने गरेको छ । तीजको धार्मिक मान्यता भन्दा पर सामाजिक जागरण पैदा गराउने उदेश्यले यस पर्वको महत्वलाई माथि उठाउने महिला जगतको संंख्या बढ्दो छ भने यसको मौलिकतालाई विकृत पार्ने प्रवृति पनि बढ्दो छ । महिला संघ,संस्थादेखि स्कूल, व्यवसायिक संस्थाहरु समेतले तीज सांस्कृतिक कार्यक्रमको रुपमा महिना दिन अघि देखि दर खाने परम्
प्राविधिक शिक्षा तर्फ बढ्दो आर्कषण

प्राविधिक शिक्षा तर्फ बढ्दो आर्कषण

    प्रकाशित मितिः बुधबार, भदौ २०, २०७५       |
पछिल्लो समय प्राविधिक शिक्षा तर्फ विद्यार्थीहरुको  आकर्षणता बढ्दै गएको छ । गरिखाने अथवा रोजगारमुलक शिक्षाका रुपमा लिइने यो शिक्षा तर्फ अविभावकको समेत ध्यान केन्द्रित हुन थालेको छ । अहिले प्राविधिक कलेज खुल्ने क्रमको तिव्रता मात्र होइन स्कूलमै प्राविधिक शिक्षाको अध्ययन हुन थालेको छ । यहि दाङको कुरा गर्ने हो भने सरकारी र सामुदायिक गरी २० भन्दा बढी स्कूलहरुमा प्राविधिक शिक्षाको पढाई हुने गरेको छ । प्