Flash News

भूकम्पको ४ बर्ष ः ४० हजार पराकम्प

भूकम्पको ४ बर्ष ः ४० हजार पराकम्प

    प्रकाशित मितिः बिहिबार, बैशाख १२, २०७६       |
गोरखाको बारपाक क्षेत्रलाई केन्द्रविन्दु बनाई शतिmशाली भूकम्प गएको आज ४ बर्ष पुगेको छ । विनाशकारी भूकम्प गएपछि आजसम्म साना ठुला गरी ४० हजार पराकम्पनहरु गएको भूकम्पविद् भरतप्रसाद कोइरालाले बताएकाछन् । त्यसको पराकम्पनको रुपमा हिजो विहान मात्र पनि धादिङलाई केन्द्रविन्दु बनाएर ४.३ रेक्टर स्केलको भूकम्प गएको थियो । २०७२ बैशाख १२ पछि भूकम्प जाने क्रम आजसम्म पनि रोकिएको छैन । आज उतm भूकम्पको स्मरण गदैं
पार्टी एकता अन्तिमचरणमा

पार्टी एकता अन्तिमचरणमा

    प्रकाशित मितिः आइतवार, बैशाख ८, २०७६       |
झण्डै एकबर्ष हुन थाल्यो र माओवादीका बीच पार्टी एकताको घोषणा भएको । लामो समयसम्म केन्द्रिय समिति र पदाधिकारी भन्दा तल नपुगेको एकता प्रकृया केही महिना अघि प्रदेश समितिसम्म आइपुगेर रोकिएको थियो । जिल्ला कमिटिहरु नबनेर स्थानीय तहमा झरेको पार्टी एकता प्रकृया अब भने निष्कर्षमा पुग्न लागेको संकेत बुभःन सकिन्छ । २०७५ को जेठ ३ गते पार्टी एकता घोषणा गर्दा ३ महिनाभित्र बाँकी एकताको काम सिध्याउने कुरा बताए
पार्टी एकताको १० महिनामा के–के भयो र के–के बाँकी छ ?

पार्टी एकताको १० महिनामा के–के भयो र के–के बाँकी छ ?

    प्रकाशित मितिः शुक्रबार, चैत्र २२, २०७५       |
नेकपा तत्कालीन एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएको १० महिना पुगेको छ । तर, यो १० महिनामा पार्टी एकताका आधाभन्दा बढी काम टुङ्गिन सकेका छैनन् । यस अघि गठित कार्यदलका अनुसार विधान परिमार्जन, पोलिटव्यूरो गठन, केन्द्रीय कमिटीका सदस्यको कार्यविभाजन, केन्द्रीय आयोगहरुको गठन, केन्द्रीय सल्लाहकार परिषद् र जेष्ठ कम्युनिष्ट मञ्चको गठन, राष्ट्रिय परिषदमा मनोनयन, प्रदेश स्तरीय विशेष कमिटीको गठन, जिल्ला
बंगलाचुलीमा सडक मर्मत कर्तालाई तालिम ।

बंगलाचुलीमा सडक मर्मत कर्तालाई तालिम ।

    प्रकाशित मितिः बुधबार, चैत्र २०, २०७५       |
दाङ,२० चैत । सडक सम्भार कर्ताहरुका लागि सडक मर्मत,सम्भार सम्बन्धी तालिम बंगलाचुलीमा सम्पन्न भएको छ । बंगलाचुली गाउँ कार्यपालिकाको आयोजना ८ वटै बडाका कर्ताहरुलाई सडक मर्मत सम्बन्धी व्यवहारिक ज्ञान प्रदान गरिएको छ । उनीहरुको सीप र दक्षता बढाउन उक्त तालिमको आयोजना गरीएको बंगलाचुली गाउँपालिका प्रशासन प्रमुख खिम केसीले जानकारी दिनु भएको छ । तालिममा बाटोलाई कसरी मर्मत गर्ने, नाला कसरी बनाउने, बाटो
बारा,पर्सामा आएको हुन्डरी बारे विज्ञ अझै अन्योलमा

बारा,पर्सामा आएको हुन्डरी बारे विज्ञ अझै अन्योलमा

    प्रकाशित मितिः बुधबार, चैत्र २०, २०७५       |
काठमाडौं , हावा, हुरी र हुन्डरीको जोखिममा पहाड छँदैथ्यो । चक्रवात् शैलीको भूमरीले वर्षेनी पहाडका घर छानोविहीन बनाउँथ्यो । यसपाली मध्यतराईको बारा र पर्सा त्यो चपेटामा परेका छन् । आइतबार साँझ चलेको असिना–पानीसहितको भूमरीले बारा र पर्सामा २९ जनाको ज्यान लियो । झन्डै १ हजार घर भूमरीको मुख्य निशानामा परे । ५ सय घाइते अझै अस्पतालको शय्यामा छन् । तर, जल तथा मौसम पूर्वानुमान महाशाखाले त्यो कुन प्रकारको
नेकपाको तर्फबाट प्रतिपरिवार पाँच लाख दिने प्रचण्डको घोषणा

नेकपाको तर्फबाट प्रतिपरिवार पाँच लाख दिने प्रचण्डको घोषणा

    प्रकाशित मितिः मङ्लबार, चैत्र १९, २०७५       |
काठमाडौँ, १९ चैत । बारा,पर्सामा आएको हावाहुरीबाट ज्यान गुमाउनेका परिवारलाई सत्तारुढ नेकपाले राहत स्वरुप ५–५ लाख रुपियाँ प्रदान गर्ने भएको छ। हावाहुरीबाट प्रभावित बाराको पुरैनिया पुगेका नेकपा अध्यक्ष प्रचण्डले राहत वितरणको क्रममा नेकपाको तर्फबाट प्रति परिवार ५–५ लाख दिने घोषणा गर्नु भएको छ । हावाहुरीमा परी अहिलेसम्म २८ जनाको निधन भइसकेको छ। अध्यक्ष प्रचण्डको घोषणा अनुसार अहिलेसम्म ज्यान गुमा