स्वास्थ्य

खुसीका १० उपाय

खुसीका १० उपाय

    प्रकाशित मितिः बिहिबार, मंसिर २७, २०७५       |
१ हिँड्नु  प्रत्येक दिन १० देखि ३० मिनेट हिँड्ने गर्नुपर्छ । हिँडाइले शरीरमा ताजापन दिन्छ । जसले मन शान्त हुन्छ । शरीर स्वस्थ रहन्छ । २ मौन रहनु  दैनिक जीवनको भागदौडबाट १० मिनेट समय निकालेर मौन बस्नु शरीरका लागि फाइदाजनक हुन्छ । पलेटी कसेर आँखा चिम्म गरी १० मिनेर मौन बस्नु उत्तम । ३ प्रार्थना बिहानको हिँडाइपछि फर्किएर प्रार्थना गर्नु राम्रो । प्रार्थना गर्दै भगवान्लाई हिजोसम्मको साथ
भाइरसको सक्रियता कुन समयमा बढी हुन्छ ?

भाइरसको सक्रियता कुन समयमा बढी हुन्छ ?

    प्रकाशित मितिः बुधबार, मंसिर १९, २०७५       |
मानिसलाई विरामी बनाउने भाइरस अन्य समयको तुलनामा बिहानको समयमा १० गुणाले सक्रिय हुने एक अध्ययनले देखाएको छ। भाइरसले विहान संक्रमण गरेमा अन्य समय भन्दा १० गुणा बढी सफल हुने युनिर्भसिटी अफ क्याम्ब्रिजको अध्ययनमा उल्लेख छ। शरिरको जैबिक घडीमा हुने असरले संक्रमणको जोखिम बढ्ने मुसामा गरिएको सो अध्ययनमा उल्लेख छ। अध्ययनले भाइरसको महामारी रोक्न एउटा नयाँ उपाय प्रदान गर्ने अनुसन्धानकर्ताहरुले विश्वास
शरीरलाई भित्रैबाट शुद्धिकरण गरौं, बिषको भण्डार बन्न नदिऔं

शरीरलाई भित्रैबाट शुद्धिकरण गरौं, बिषको भण्डार बन्न नदिऔं

    प्रकाशित मितिः बुधबार, कार्तिक १४, २०७५       |
अहिले वायुमण्डल नै दुषित छ । तपाईं र हामीले पलपल सास फेरिरहँदा धुलो,धूँवा, दुर्गन्धले फोक्सो भरिन्छ । पानी अशुद्ध छ । खासगरी प्लाष्टिकको जारमा राखिएको पानी सेवन गछौं, जसमा अनगिन्ती तर नदेखिने प्लाष्टिकको कण हुने अनुसन्धानहरुले देखाएको छ । यस्तो पानीले हामी आँत भरिरहेका छौं । हामीले खाने सागसब्जी विषाक्त छ । विउँ,बिजन राख्नेदेखि त्यसलाई उमार्ने, फलाउने र भण्डारण गर्ने प्रक्रियामा हानिकारक रसायन प्र
मृगौलाको पत्थरी हटाउने घरेलु उपाय

मृगौलाको पत्थरी हटाउने घरेलु उपाय

    प्रकाशित मितिः शुक्रबार, अशोज ५, २०७५       |
खानपिनमा ध्यान नदिँदा धेरैलाई मृगौलामा पत्थरीको समस्याले सताउने गर्छ । मृगौलामा पत्थरी भइसकेको छ अथवा हुने जोखिम छ भने प्रशस्त पानी पिउनु पर्छ । पानी प्रशस्त पिउने गर्नाले पत्थरी बन्ने खनिज पदार्थ शरीरबाट पिसाव मार्फत जान्छ । यस्ता छन मृगौलामा भएको पत्थरी हटाउने घरेलु उपायहरु ः तुलसी ः किड्नीलाई स्वस्थ राख्न दिनहुँ तुलसी चिया पिउने गर्नु लाभदायक हुन्छ । एक चम्चा तुलसीको पातको रस र मह एक साथ पिउनु

यसरी बन्छ दुध चिया शरीरमा गएर विष

    प्रकाशित मितिः बुधबार, अशोज ३, २०७५       |
चियामा दूध मिसाएर पिउँदा स्वास्थ्यमा कस्तो प्रभाव पर्छ भनेर अमेरिकाका वैज्ञानिकहरूले एक खोज गरेका थिए। उनीहरूले १६ जना स्वस्थ स्वयंसेवीकाहरूमा चियाको प्रभावको परीक्षण गरेका थिए । अनुसन्धानकर्ताहरूले ती महिलालाई एक दिन तातो पानी, अर्को दिन कालो चिया अनि अर्को दिन दूध चिया पिउन दिएर उनीहरूको मुटुमा भइरहेको गतिविधिलाई निरीक्षण गरेका थिए । नतिजा अचम्मको निस्किएको थियो । तातो पानी मात्रै पिउँदा मुटुमा

कान समोतर उठबस गर्नु स्वास्थ्यका लागि फाइदा

    प्रकाशित मितिः बिहिबार, भदौ २८, २०७५       |
कान समातेर उठबस गर्नु’ स्कुले जीवनमा अधिकांशले शिक्षकबाट पाउने सजाय हो । तर तपाईलाई थाहा छ । यस्तो कार्यले तपाईलाई स्वस्थ बनाउन मद्यत गरेको हुन्छ । कान समातेर उठबस गर्नुलाई योगको भाषामा ‘सुपरब्रेन योगा’ भनिन्छ । यो वास्तवमै एक प्रकारको योगासन हो । आजकाल अमेरिका,युरोपतिर कान समातेर उठबस गर्ने चलन व्यापक हुँदैछ । तर सजायका रुपमा होइन । योगका रुपमा । यो योगा गर्नाले मष्तिष्कको काम गर्ने क्षमतामा बृद