कुराकानी

सरकार आफैं सबैथोक होइन,सरकारले पार्टी चलाउने होइन।

सरकार आफैं सबैथोक होइन,सरकारले पार्टी चलाउने होइन।

    प्रकाशित मितिः मङ्लबार, मंसिर २५, २०७५       |
नारायणकाजी श्रेष्ठ, नेकपा,प्रवत्ता केही शीर्षनेतासहित पार्टीको सर्वोच्च कार्यकारी निकायको बैठक छाडेर हिँडेपछि सत्तारुढ राजनीति तरंगित भएको छ, त्यो शीर्ष नेतृत्वलाई समय पालना गराउन मात्र हो कि असन्तुष्टि पनि लुकेका छन् ? हामीले ‘समय’ कै विषयलाई लिएर बैठक छोडेका हौं। बैठक बोलाउने अनि कुरेर बस्नुपर्ने। तरिका ठीक भएन भनेर यस्तो निर्णयमा पुगेका हौं। विधिको शासन गर्छु भन्ने आफैंले विधि पालना नगर्न
दुई बर्ष भित्र सबै सहकारी संस्था व्यवस्थित गछौं

दुई बर्ष भित्र सबै सहकारी संस्था व्यवस्थित गछौं

    प्रकाशित मितिः बुधबार, कार्तिक २८, २०७५       |
प्रेम केसी, प्रमुख सहकारी तथा रोजगार प्रवद्र्धन शाखा घोराही उप–महानगरपालिका मुलुकमा संघीयता कार्यान्वयन भएपछि सबै सहकारी संस्थाहरु स्थानीय तहको मातहतमा गएकाछन् । दाङ जिल्लामा ६ सय २५ वटा सहकारी संस्था मध्ये सबैभन्दा बढी घोराही उप–महानगरपालिकामा २ सय १३ वटा रहेकाछन् । सहकारी डिभिजन कार्यालयबाट सहकारी संस्थाहरुका नियमन र व्यवस्थापनगर्ने जिम्मा पाएपछि घोराही उप–महानगरपालिकाले प्रमुखको रुपमा शा
जिल्ला पार्टी एकताको काम चाँडै टुंगिन्छ

जिल्ला पार्टी एकताको काम चाँडै टुंगिन्छ

    प्रकाशित मितिः आइतवार, कार्तिक २५, २०७५       |
सुवास पुन,कार्यदल सदस्य नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाङ स्थानीय तहमा पार्टी एकीकरणको प्रकृया पुरा गर्न तपाई सहित ४ जनाको कार्यदल बनेको छ । अहिले कार्यदलले के काम गरिरहेको छ ? कार्यदलले पार्टीले गर्नुपर्ने दैनिक भइपरी आउने कामहरु गरिरहेको छ । एकताको मुल बिषयमा पनि काम भएको छ । हामीलाई स्थानीय तहको सिफारीस गर्ने भन्ने जिम्मा दिइएको थियो । हामी छिटैं कार्यदलको बैठक बसेर स्थानीय तहको सिफारिस
दाङमा अप्रेशनमा ठूलो सफलता मिलेको छ

दाङमा अप्रेशनमा ठूलो सफलता मिलेको छ

    प्रकाशित मितिः बुधबार, कार्तिक १४, २०७५       |
सर्जन डा.रमेश बस्नेत प्रबन्ध निर्देशक,बुद्ध इन्टरनेशल हस्पिटल, घोराही, दाङ बुद्ध इन्टरनेशल हस्पिटल सञ्चालनमा आएको धेरै भएको छैन । तर, आजभोली विरामीको चाप निकै देखिन्छ किन होला ? हामीले दाङ जिल्लामा निजी अस्पतालको क्षेत्रमा बुटवल, नेपालगञ्ज सरहको सेवा दिइरहेकाछौं । यहि सेवा,सुविधा बुटवल,नेपालगञ्जमा पनि गाह्रो छ । हामीले अहिले उच्च गुणस्तरको सेवा दिइरहेका छौं । हामीले सबैभन्दा राम्रो, उच्च गु
पार्टी एकता प्रकृया ढिलो हुँदा स्थानीय तहमा समन्वय गर्नमा समस्या

पार्टी एकता प्रकृया ढिलो हुँदा स्थानीय तहमा समन्वय गर्नमा समस्या

    प्रकाशित मितिः बुधबार, अशोज १७, २०७५       |
हेमराज शर्मा, डायमण्ड केन्द्रिय सदस्य नेपाल कम्युनिष्ट पार्टी (नेकपा)   पार्टीको केन्द्र र प्रदेशमा एकता भइसकेको छ । जिल्ला तहमा कहिले सम्म एकता हुन्छ ? दुईवटा ठूला वामपन्थी पार्टी बीच एकता हुने कुरा नेपाल र नेपालीको लागि गौरवको बिषय हो । यसप्रति जनता र कार्यकर्ताले व्यग्रताका साथ पर्खने र तीव्रतामा तलसम्म आवस भन्ने चाहना राख्नु स्वाभाविक हो । तर,पार्टीको आन्तरिक जीवन बाहिर सोचे जस्तो
प्रतिष्ठान वारे यसो भन्छन् विशेषज्ञ डाक्टरहरु

प्रतिष्ठान वारे यसो भन्छन् विशेषज्ञ डाक्टरहरु

    प्रकाशित मितिः आइतवार, अशोज १४, २०७५       |
 प्रतिष्ठान वेरोजगार उत्पादन गर्ने थलो मात्र बन्नु हुँदैन डा. जितनारायण यादव फिजिसियनराप्ती उपक्षेत्रीय अस्पताल राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हस्तान्तरण हुँदैछ । हामीले उपक्षेत्रीय अस्पतालमा लामो समय काम गरेका छौं । हामीले यहाँ रहेर काम गर्दा निकै राम्रो अनुभव हासिल गर्ने मौका पायौं । हामीले जनतालाई कत्तिको सेवा प्रभाव गर्न सक्यौ भन्ने कुरा यहाँको समाजले मूल्याङ्कन गर्ने कुरा हो । सबै