कृषि/अर्थ वाणिज्य

साग बोकेर तुलसीपुर–हापुरे यात्रा

साग बोकेर तुलसीपुर–हापुरे यात्रा

    प्रकाशित मितिः बुधबार, जेष्ठ २३, २०७५       |
दिपक बोहोरा,तुलसीपुर । दाङको दंगीशरण गाउँपालिका वडा नम्बर ५ का ५६ बर्षीय हेमकुमार चौधरी सधै बिहान उठ्छन् । नित्य कर्म सकेसँगै उनको दैनिकी शुरु हुन्छ । अरु भन्दा भिन्न छ उनको दैनिकी । ५६ बर्षको उमेरमा पनि उनी पैंदल हिडेर तुलसीपुरदेखि पश्चिम हापुरेसम्म खोले साग बिक्रीको व्यापार गर्दै आएकाछन् । बिहान उनले सबैको घर,घरमा साग पु¥याउँछन र साँझ गोजामा पैसो बोकेर घर फर्कन्छन् । भट्टामा वरपर छिट्वा र त्य
ढिलो वर्षाको असर : ३० प्रतिशत मात्र धान रोपियो

ढिलो वर्षाको असर : ३० प्रतिशत मात्र धान रोपियो

    प्रकाशित मितिः बिहिबार, साउन ५, २०७४       |
पाण्डव शर्मा घोराही । समयमा पानी नपर्दा यस वर्ष दाङमा धान रोपाई घटेको छ । गत वर्ष असार मसान्तसम्म करिब ६० प्रतिशत क्षेत्रमा धान रोपाई भए पनि यस वर्ष ३० प्रतिशत क्षेत्रमा मात्र धान रोपाई भएको छ । समयमा धान रोपाई नहुँदा यस वर्ष धान उत्पादन घट्ने निश्चित भएको कार्यालयका कृषि प्रसार अधिकृत भरतमणि पौडेलले जानकारी दिए । गत वर्ष दाङमा एक लाख ४९ हजार ६ सय ५० मेट्रिक टन धान उत्पादन भएको थियो । यो
दाङको कृषि क्षेत्रमा रिजमको २२ करोड लगानी

दाङको कृषि क्षेत्रमा रिजमको २२ करोड लगानी

    प्रकाशित मितिः बुधबार, पुस १५, २०७२       |
सबैभन्दा बढी लगानी मह उत्पादन, प्रशोधन र बजारीकरणमा - उदय बीसी दाङ, पुस ८ । दाङको कृषिजन्य वस्तुको उत्पादन, प्रशोधन र बजारीकरण गर्न साना तथा मझौला कृषक आयस्तर बृद्धि आयोजना (रिजम) ले करीब २२ करोडभन्दा बढी लगानी गरेको छ । तीन वर्षको अवधिमा विभिन्न ५० वटा कृषिजन्य वस्तुको प्रशोधन र बजारीकरणका योजनाहरुमा लगानी गरिएको रिजमका कृषि प्राविधिक मुकुन्दराज देवकोटा जानकारी दिनुभयो । ‘लगानीको प्रतिफल राम
जोतभोग गर्दै आएको जग्गा रैकर गर

जोतभोग गर्दै आएको जग्गा रैकर गर

    प्रकाशित मितिः सोमवार, पुस १३, २०७२       |
जनउभार समाचारदाता दाङ, पुस १  । पुस्तौंदेखि गुठी जग्गा जोतभोग गर्दै आएका किसानहरुले आफूहरुले चर्चा गर्दै आएको जग्गालाई आफूहरुको नाममा रैकर (दर्ता) गर्न माग गरेका छन् । दाङको घोराहीमा सम्पन्न गुठी जग्गाका किसानहरुको राष्ट्रिय सम्मेलनमा सहभागी विभिन्न १३ जिल्लाका गुठीपीडित किसानहरुले यस्तो माग गरेका हुन् । आइतबारदेखि शुरु भएको राष्ट्रिय सम्मेलन विभिन्न वार्षिक कार्ययोजना निर्माण गर्दै मंगलबार

जलवायु अनुकूलनका लागि दाङमा आठ करोड लगानी

    प्रकाशित मितिः बुधबार, फाल्गुन १३, २०७१       |
दाङ । दाङको जलवायुु अनुकूलनका लागि सवा चार करोड लगानी गरिदैछ । नेपाल जलवायु परिवर्तन सहयोग कार्यक्रमअन्तर्गत जिल्लाका विभिन्न आठ गाविसमा चालुु आर्थिक वर्षमा ४ करोड १४ लाख ६८ हजार बजेट खर्च गर्न लागिएको हो । हाल बाघमारे, गोल्टाकुुरी, हाँसिपुुर, बेला, राजपुुर, गंगापरस्पुुर, गोबरडिहा र ढिकपुुरमा ऊर्जा, वातावरण तथा जलवायु अनुकूलनसम्बन्धी विभिन्न कार्यक्रम सञ्चालन भइरहेको नेपाल जलवायुु परिवर्तन सहयो

घरेलुुको उद्यमशील योजना : राज्यको ७५ प्रतिशत लगानी खेर

    प्रकाशित मितिः बिहिबार, फाल्गुन ७, २०७१       |
दाङ, फागुन ६ । घरेलुु तथा साना उद्योग दाङले विभिन्न व्यक्तिलाई उद्यामशील एवं सीपमुुलक तालिम दिन लागेको झण्डै तीन दशकभन्दा बढी भयो । अहिलेसम्म ५ हजार ६ सय ४३ जनालाई विभिन्न सीपहरु प्रदान गरिसकेको छ । तर यस्ता सीप लिएकाहरुमा मुुस्किलले २५ प्रतिशत मात्रै उद्यमी बनेको घरेलुु तथा साना उद्योग कार्यालय दाङले जनाएको छ । २०३९ सालमा स्थापना भएको घरेलुु तथा साना उद्योग कार्यालयले अहिलेसम्म महिला ३ हजार ६