साहित्य सिर्जना

आत्मनिर्भर मुनाहरूको परनिर्भर कथा

आत्मनिर्भर मुनाहरूको परनिर्भर कथा

    प्रकाशित मितिः शुक्रबार, चैत्र २२, २०७५       |
काठमाडौं, आर्थिक रूपमा सबल हुँदा महिला आत्मनिर्भर बन्छन्। उनीहरूले पनि आफ्नो र परिवारको आवश्यकता छोराले जस्तै पूरा गर्न सक्छन्। तर छोरा नै बन्न भने सक्दैनन्। चलचित्र साइँलीमा यही विषयको उठान गरिएको छ। जहाँ साइँली पैसा कमाउन बिदेसिन्छे। पाँच वर्षसम्म कमाएको पैसाले ऊ आर्थिक रूपमा सक्षम त हुन्छे तर पितृसतात्मक समाजको सिकार हुन छाड्दिन। रोजगारीका लागि बिदेसिनुपर्ने बाध्यता देशमा कत्ति पनि कम भए
सम्बोधन फूलको

सम्बोधन फूलको

    प्रकाशित मितिः बुधबार, कार्तिक १४, २०७५       |
महोदय, तिमीले सुँघ्दैमा मेरो बास्ना रित्तिन्न तिमीले छुँदैमा मेरो सौन्दर्य मर्दैन तिमीले चोर्दैमा मेरो मुस्कान चोरिन्न मन्दिरमा जो,जो जान्छन मलाई होइन, मेरो लाश लिएर जान्छन र भगवान सम्झेर चढाउँछन जब ढुंगालाई म उम्रेको माटो मेरो हुन्न म फुलेको बोट मेरो हुन्न मैले सजाएको देश मेरो हुन्न महोदय, सुनगाभा फुल्ने ठाउँमा लालीगुराँस नफुल्ने हल्लाले सयपत्री फुल्ने ठाउँमा गोदावरी नफुल्
राप्तीको रुवाई

राप्तीको रुवाई

    प्रकाशित मितिः बुधबार, कार्तिक १४, २०७५       |
नियात्रा ः भेषराज रिजाल यस्तै तालले पुगिन्छ त गन्तब्यमा ।गुँडतिर फर्किरहेका चराहरू गोधुलीको धमिलो क्षितिजमा हराउँदै थिए,तब मेरो मनको चरो बोलेथ्यो निसास्सिँदै । उज्यालोमै प्युठान खंलङ्गा छोडेर बाग्दुला झरे पनि साँझको अत्यास लाग्दो सन्नाटाले छोइसकेथ्यो हामीलाई । नाइटबस चढेर सुन्दर बिहानीमा गन्तब्य टेक्ने हाम्रो अभिलाषा पनि खुम्चिँदै र खिइँदै गइरहेथ्यो पलपल । सम्बत २०७२ साल माघीको दिन घोराहीस्थित ब

जुग्री जुलुस

    प्रकाशित मितिः बिहिबार, भदौ ७, २०७५       |
कथा नवीन विभास दाङ । २०७२ भदौ । ‘छोट्का तँ !’ ‘अँ ।’ ‘काँ जान लागिस् ?’ ‘भुरान ।’ ‘भुरान !’ ‘अँ ।’ ‘बौलाइस् !?’ ‘अँ ।’ ‘के काल बेसाउन सत्तिस् ?’ ‘नाहींज्ञ ।’ ‘उसो भए के खोज्न ?’ ‘जुग्री ।’ ‘जुग्री !’ छोट्का ‘थारु’ नेपाली भाषामा बोले । जिम्दार ‘खस’ नेपाली भाषामा । भुरान हिँडेको जुलुसमा सामेल हुन दौडिरहेका छोट्का जिम्दारसित आँखा जुँधाएर ठिंग उभिएका थिए । बाटो काटेर हिँड्ने छोट्क
दाइजो

दाइजो

    प्रकाशित मितिः बुधबार, साउन २, २०७५       |
निबन्ध दीपा धिताल गाउँले र ठुलीका आफन्तहरूका कुरा सुन्दा दिमाग निकै तातिएर आयो । यो ठुलीको बिहे हो कि व्यापार ?यो ठुलीका बा,आमाको खुसी हो कि विस्मात ? अनि यो ठुलीको बिहे हो कि गाउँले र आफन्तहरूको ? भएभरको ऋण गरेर यत्रो मान्छेहरू बोलाएर आफू कङ्गाल भएर किन बिहे गराइदिनु प¥यो ठुलीको ? आफूसँग जे छ त्यसैले काम चलाए हँुदैन र गाउँलेहरूलाई आफन्तहरूलाई किन देखाउनु प¥र्यो ।? आज त ठुलीको बिहे छ । एक हप्
प्रिय दौंतरीहरु

प्रिय दौंतरीहरु

    प्रकाशित मितिः बुधबार, साउन २, २०७५       |
कविता गिरिराज शर्मा छैनन् यतिखेर मेरा सबै दौंतरीहरु हेर्दा हेर्दै, सम्झदा–सम्झदै खोलाझैं बगेर गए कि अथवा हावामा कावा खाँदै बादलको देशमा पुगे कि जिउँदै छन् एउटै बेञ्चमा बसेर पढेका स्कूलहरु जिस्किदै खेल्दै गरेका हरिया चउरहरु र, अघिपछि गर्दै हिडेका लामा–लामा बाटाहरु कतै देख्छु सपनामा पनि खै, कता हराए आफन्तभन्दा पनि प्रिय दौंतरीहरु कसरी विछोड गराउँदो रहेछ समयले जिउँदैछन् सँगै हि