निबन्ध

दाइजो

दाइजो

    प्रकाशित मितिः बुधबार, साउन २, २०७५       |
निबन्ध दीपा धिताल गाउँले र ठुलीका आफन्तहरूका कुरा सुन्दा दिमाग निकै तातिएर आयो । यो ठुलीको बिहे हो कि व्यापार ?यो ठुलीका बा,आमाको खुसी हो कि विस्मात ? अनि यो ठुलीको बिहे हो कि गाउँले र आफन्तहरूको ? भएभरको ऋण गरेर यत्रो मान्छेहरू बोलाएर आफू कङ्गाल भएर किन बिहे गराइदिनु प¥यो ठुलीको ? आफूसँग जे छ त्यसैले काम चलाए हँुदैन र गाउँलेहरूलाई आफन्तहरूलाई किन देखाउनु प¥र्यो ।? आज त ठुलीको बिहे छ । एक हप्
सतिसाल झैं ठिङ्ग उभिएका,यी २ क्रान्तिकारी आर्दश

सतिसाल झैं ठिङ्ग उभिएका,यी २ क्रान्तिकारी आर्दश

    प्रकाशित मितिः बुधबार, जेष्ठ ९, २०७५       |
अजयदीप शर्मा कम्युनिष्ट कितावका पाना पल्टाउनेले नेत्रलाल अभागी र कृष्ण सेन, इच्छुकको नाम कहि न कहि भेट्टाउने गर्छ । राजनीतिमा होस वा पत्रकारितामा, शैक्षिक क्षेत्रमा होस वा साहित्य सिर्जनामा जो कोही कम्युनिष्ट सदस्य कृष्ण सेन र नेत्रलालको निष्ठा र आर्दशबाट प्रभावित नरहि सक्दैन् । सेन र अभागी सेन र अभागी फरक उमेर र फरक पारिवारिक संस्कारका व्यतिmहरु हुन् । र उनीहरु वेग्ला, वेग्लैं कम्युनिष्ट धार र स
युद्ध साहित्यमा रोल्पा र आगामी चुनौतीबारे

युद्ध साहित्यमा रोल्पा र आगामी चुनौतीबारे

    प्रकाशित मितिः मङ्लबार, पुस १४, २०७२       |
- नवीन लोचन मगर साहित्य कलाले आफ्नो युगको समकालीन राजनीतिलाई ऊर्जा प्रदान गर्नुका साथै राजनीतिक, सामाजिक, आर्थिक अर्थात् परिस्थितिका सबै उपजहरुलाई सरल र सहज माध्यमबाट जनतामा लैजाने काम गर्दछ । राजनीति र साहित्यलाई एकअर्काको अभिभाज्यका रुपमा पनि लिने गरिन्छ । साहित्यिक बौद्धिकता नभएका राजनेता सफल हुन पनि सक्दैनन् । राजनीतिले साहित्य कलाको नेतृत्व गरे पनि राजनीतिक, सामाजिक परिवेशलाई जनतामा लैजाने
सपनामा भैरव अर्याल

सपनामा भैरव अर्याल

    प्रकाशित मितिः बुधबार, फाल्गुन १३, २०७१       |
- माधव ढुङ्गेल एउटै ओछ्यानमा सुत्दैमा पनि सपना एउटै नदेखिने रहेछ । देखेको सपना त्यही हो कि अर्को, अरुले जान्ने हुँदैन रहेछ । त्यसैले सपना ढाँट्न पाइने रहेछ तर पनि मानव समाज कस्तो छ भने सपना सुनेर अर्थ निकाल्छ । मेरी हजुरआमाले निकाल्ने अर्थ र सिग्मन्ड फ्रायडले निकाल्ने अर्थमा भिन्नता होस्, तर अर्थ त सबैले निकाल्दो रहेछ, आफ्नै समझमा निकाल्दो रहेछ । सपना सुनाउनु हुँदैन भन्ने पनि छन्, सपनै सुनाए
राप्तीको साहित्य लेखनका चुनौतीहरु

राप्तीको साहित्य लेखनका चुनौतीहरु

    प्रकाशित मितिः बुधबार, माघ २८, २०७१       |
- प्रमोद धिताल अरु जे जति लेखे पनि लेखनको स्तर लेखनको समाजशास्त्रको बारेमा विषयमा हामीले जति लेख्नु र बोल्नुपर्ने थियो त्यति लेख्न बोल्न सकेका छैनौं । के हामी बीचमा विद्यमान आत्मनिरीक्षणको यस्तै खडेरीले लेखनको गुणात्मक विकास सम्भव होला ? लाग्छ हामी असन्तुष्टिको तुलनामा आत्ममुग्धताको शिकार बढी भएका छौं । साहित्य लेखनको इतिहासमा लामो कालखण्ड पार गरेको हाम्रो कर्मथलो जहाँ साहित्यिक गतिविधिहरु भ
मैनसँग एक रात | माधव ढुंगेल

मैनसँग एक रात | माधव ढुंगेल

    प्रकाशित मितिः बुधबार, पुस ३०, २०७१       |
नरम उज्यालो । मन्द सुगन्ध । मैन मसँग धेरै समय सँगै हुन्छ तर यो मबाट टाढा भएको रहेछ । सँगै भएका धेरै कुरा मबाट टाढा रहेछन्, जस्तै– पत्नीभित्रको मातृत्व, बाबुआमाको प्रताडना र सन्तानहरुको स्वायत्तता । मैले मैनलाई यसरी कहिल्यै हेरेको रहेनछु । मैनको मौन संवाद कहिल्यै सुनेको रहेनछु । मैन बालेर म किताबतिर फर्कन्थें वा कामतिर लाग्थें । मैन पर बसेर मलाई उज्यालो छर्दो रहेछ । काममा सहयोग गर्दो रहेछ । तर म