छात्रालाई दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ

७ चैत, चितवन।  छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा एक शिक्षक पक्राउ परेका छन् । चितवन माडीस्थित सोमेश्वर उच्च माविमा कक्षा ९ अध्ययनरत १५ वर्षीया एक छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा माडी नगरपालिका वडा नं.५ बस्ने ३७ वर्षीय शिक्षक सुरज लामिछानेलाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार छात्राकी आमाले घटना भएको चार […]

Read More…