नेपालमा ९३ प्रतिशत नागरिकले लगाए कोरोना बिरुद्धको खोप

६ चैत, काठमाडौं। नेपालमा अहिलेसम्म जम्मा ९३ प्रतिशत नागरिकले कोभिड १९ विरुद्धको खोप लगाइसकेका छन् । १८ वर्षमाथिको कूल जनसङ्ख्यामध्ये एक करोड ८४ लाख ९८ हजार १६० जनालाई कोभिडविरुद्धको खोपको कम्तीमा एक मात्रा दिइएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार एक करोड ६१ लाख ८४ हजार ८५८ ले पूर्ण मात्रा खोप लगाएका छन् । […]

Read More…

चीनमा फेरि कोरोना फैलिँदा एकैदिन ३ हजार बढीमा संक्रमण, विद्यालय र केही शहरहरु बन्द

२९ फागुन, काठमाडौं । चीनमा फेरि कोरोना भाइरसको संक्रमण तीव्र रुपमा फैलिन थालेको छ । सन् २०२० को फेब्रुअरी महिनापछिको सबैभन्दा बढी नयाँ संक्रमित भेटिएका छन् । चीनको राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार आइतबार चीनमा करिब ३ हजार ४ सय नयाँ संक्रमित फेला परेका हुन् । कोरोना संक्रमितको संख्या बढेपछि सांघाईमा विद्यालयहरु बन्द गरिएको छ भने […]

Read More…