एक भएर काम गर्न एनआरएनएलाई अर्थमन्त्री शर्माको आग्रह

८ चैत, काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले एनआरएनएलाई एक भएर काम गर्न आग्रह गरेका छन् । टुटफुट नभई सबै एक भएर काम गर्नुपर्ने उनको भनाइ छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १० औं विश्व सम्मेलन उद्घाटन समारोहलाई आज काठमाडौंमा सम्बोधन गर्दै अर्थमन्त्री शर्माले भने, ‘हामीले तपाईंहरूबाट ठूलो अपेक्षा गरेका छौं तर तपाईंहरू नै […]

Read More…