माओवादी अध्यक्ष प्रचण्ड भन्छन्- मन्त्री हेरफेर हुन सक्छ

८ चैत, जनकपुरधाम । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मन्त्री हेरफेर हुने सम्भावना रहेको बताएका छन् । यसबारे छलफल भइरहेको उनको भनाई छ । मंगलबार जनकपुरमा पत्रकारहरुसँग कुरा गर्दै प्रचण्डले ‘मन्त्रिपरिषदमा हेरफेरको कुरा चलेको छ, तर अहिलेसम्म औपचारिक रुपमा टुंगिनसकेको बताए । केही मन्त्रालय हेरफेर हुने सम्भावना रहेको उल्लेख गर्दै केही नयाँ आउने […]

Read More…