१ चैत, एजेन्सी । युरोपेली परिषद्का अध्यक्ष चार्ल्स मिशेलले युरोपेली संघले रुससँग युद्ध नगरेको बताएका छन् । रुस र नेटोबीच भिडन्तको स्थिति आएमा आणविक विश्वयुद्ध हुने उनको भनाइ छ । अल पाइस पत्रिकालाई दिएको अन्तर्वार्तामा मिशेलले पश्चिमी मुलुकहरू मस्को र किएभबीचको द्वन्द्वमा संलग्न हुन नहुने बताउँदै मिशेलले ‘रुस आणविक शक्ति हो र यो द्वन्द्व नेटो […]
