७ चैत, काठमाडौं । नेकपा एमालेको पोलिटव्युरो कमिटीको बैठक कार्की व्यांक्वेट बबरमहलमा सुरु भएको छ । स्थानीय तह निर्वाचनको तयारीबारे छलफल गर्न बैठक बस्न लागेको हो। आगामी केन्द्रीय कमिटी बैठकका एजेण्डा, पार्टीको घोषणापत्र निर्माण, उम्मेदवार छनोटको मापदण्ड लगायत विषयमा छलफल हुनुकासाथै बैठकमा समसामयिक राजनीतिको समीक्षा गर्ने नेताहरुले बताएका छन् । एमालेले आगामी चैत ९ र […]
