सरकारले नगरे चैत्र ७ भित्र आफै भाडा समायोजन गर्ने यातायात व्यवसायीको चेतावनी

२९ फागुन, काठमाडौं । सरकारले चैत्र ७ भित्र भाडा समायोजन नगरे आफै समायोजन गर्ने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले चेतावनी दिएको छ । इन्धनमा अत्याधिक मुल्य वृद्धि हुँदा पनि भाडा समायोजनमा वेवास्ता गरेको भन्दै महासंघले यस्तो चेतावनी दिएको हो । आइतबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै महासंघले भाडा बृद्धि गर्नैपर्ने बाध्यता रहेको जनाएको छ […]

Read More…