राजपुर गाउँपालिका– १ मा माओवादी प्यानल विजयी

  
  प्रकाशित मितिः बिहिबार, असार १५, २०७४       | 139 Views   ||

दाङ, १५ असार । राजपुर गाउँपालिका वडा नं. १ मा माओवादी केन्द्रका विष्णु बुढाको प्यानल नै विजयी भएको छ । विजयी विष्णुबहादुर बुढाले ४ सय १ मत प्राप्त गरेका छन् ।

त्यस्तै महिला सदस्यमा गोमा अधिकारी, दलित महिला सदस्यमा केशमाला सुनार र सदस्यहरुमा शिउप्रसाद चौधरी र रामबहादुर सुनार विजयी भएका छन् ।

कुल मतदाता १ हजार ६ सय ५९ रहेको यस वडामा १ हजार १ सय ५९ मत खसेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *