शान्तिनगर गाउँपालिका–१ मा माओवादी प्यानल विजयी

  
  प्रकाशित मितिः बिहिबार, असार १५, २०७४       | 182 Views   ||

दाङ, १५ असार । शान्तिनगर गाउँपालिका वडा नं. १ मा माओवादी केन्द्रका जंगबहादुर पुनको प्यानल नै विजयी भएको छ ।

त्यस्तै महिला सदस्यमा विमी डाँगी (विमला), दलित महिला सदस्यमा कल्पना विक र सदस्यहरुमा अनन्तबहादुर डाँगी र लुद्रबहादुर केसी विजयी भएका छन् ।

कुल मतदाता १ हजार ७ सय ३८ रहेको यस वडामा १ हजार ३ सय ५२ मत खसेको जिल्ला निर्वाचन कार्यालय दाङले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *