यी हुन् माओवादी केन्द्रका प्रदेशसभा समानुपातिक सांसद (सूचीसहित)

  
  प्रकाशित मितिः शुक्रबार, पुस १४, २०७४       | 971 Views   ||

काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रदेशसभा सदस्यको समानुपातिक सांसदको नाम टुंगो लगाएको छ । नेकपा माओवादीले प्रदेश सभामा समानुपातिक तर्फ कुल ३५ सिट पाएको छ ।

माओवादी केन्द्रको आज बसेको केन्द्रीय कार्यालय बैठकले प्रदेश सांसदको नाम टुंगो लगाएको हो ।

माओवादी केन्द्रको तर्फबाट प्रदेशसभाका समानुपातिक सांसदहरु (सूचीसहित)

प्रदेश नं. १
१. सीता थेवे
२. कुशुमकुमारी श्रेष्ठ
३. शौभाग्य राई
४. सरस्वती पोखरेल
५. उमिता बिश्वकर्मा

प्रदेश नं. २
१. जगतप्रसाद यादव
२. महम्मद समीर
३. रुबीकुमारी कर्ण
४. प्रमिला कुमारी यादव
५. फुलियादेवी सदा

प्रदेश नं. ३
१. दिनेश महर्जन
२. आङ्देण्डी लामा
३. ओम घलान
४. हिमाली गोले
५. प्रतिमा श्रेष्ठ
६. सीता अधिकारी
७. भावना सुवेदी
८. कञ्चन खनाल

प्रदेश नं. ४
१. गायत्री गुरुङ
२. मधु अधिकारी ९गुरुङ०
३. दिलमाया रोकामगर (गौतम)

प्रदेश नं. ५
१. गीता थापा
२. दामाकुमारी शर्मा
३. पार्वती पुन (गहतराज)
४. लौटी थारु
५. दीपा बिक
६. सुष्मा यादव

प्रदेश नं. ६
१. पुष्पा घर्ती बिष्ट
२. सीताकुमारी नेपाली
३. बिमला केसी
४. कृष्णा शाह

प्रदेश नं. ७
१. निर्मला बडाल (जोशी)
२. कुन्ती जोशी
३. बिनिता चौधरी
४. शान्ति नेपाली

Leave a Reply

Your email address will not be published. Required fields are marked *