४६ गाउँपालिका र नगरपालिकाको नाम र केन्द्र परिवर्तन (सूचीसहित)

  
  प्रकाशित मितिः शुक्रबार, पुस २८, २०७४       | 510 Views   ||

काठमाडौँ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ४६ वटा गाउँपालिका तथा नगरपालिकाको नाम, केन्द्र वा नाम र केन्द्र दुवै हेरफेर गरेको छ ।
मन्त्रालयले स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ४ को उपदफा ५ बमोजिम सम्बन्धित गाउँसभा वा नगरसभाको सिफारिसमा नाम र केन्द्र परिवर्तन गरि नेपाल राजपत्रमा प्रकाशित गरेको हो ।

हेर्नुहोस् सूची

Leave a Reply

Your email address will not be published. Required fields are marked *