केराको बोक्रा २१ देखि ३० दिन
कागज, टिस्यु पेपर तथा झोला ३०देखि ३५ दिन
पत्रपत्रिकाको कागज ४० देखि ४५ दिन
स्याउको बियाँ ६० देखि ६५ दिन
कार्डबोर्ड कागज ६० देखि ६५ दिन
सुन्तला तथा कागतीको बोक्रा १८० देखि १९० दिन
प्लाइउड १ देखि ३ बर्ष
चुरोटको खोल १० देखि १२ बर्ष
फोमनिर्मित कप ५० देखि ५५ बर्ष
प्लास्टिकको झोला २००देखि १००० बर्ष