एक युवकले सुकरातलाई सोधें कि उनलाई बुद्धि कसरी मिल्न सक्छ ।
मसँग आऊ, सुकरातले जवाफ दिए । त्यसयुवकलाई लिएर सुकरात नदीमा गए र शिर डुबाइ दिए । उनले युवकलाई सासको लागि नछट्पटाउँदासम्म डुबाइरहे । अनि उसलाई छोडिदिए । जब युवक केही सहज अवस्थामा आयो तब सुकरातले उसंग सोधे,जब तिम्रो शिर पानीमा डुबेको थियो, त्यसबेला तिमीले सबैभन्दा बढि के को चाहना गथ्यौं ?
हावाको युवकले उत्तर दियो ।
डुबेको बेला हावा चाहे जस्तै बुद्धिलाई चाहने हो भने त्यो अवश्य मिल्ने छ ।