स्मरणशक्ति बढाउनु छ भने यसो गर्नुस्

  
  प्रकाशित मितिः बुधबार, साउन १६, २०७५       | 175 Views   ||

उमेर ढल्कदै गएपछि कतिपय कुरा स्मरण गर्न गाह्रो हुन्छ । अर्थात हाम्रो स्मरण क्षमता कमजोर हुन्छ । सम्झनैपर्ने कतिपय कुरा पनि भुल्छौं । स्मरण क्षमता कमजोर हुँदा कतिपय कामहरु अस्तव्यस्त हुन पुग्छ । यसले मानसिक समस्या समेत पैदा गर्छ ।

स्मरणशक्ति विकासका लागि हाम्रो जीवनशैली, खानपानको खास भूमिका हुन्छ । जब शारीरिक स्वस्थ्य ठीक हुन्छ, शरीर चुस्त र तन्दुरुस्त हुन्छ । स्मरण शक्ति तेज हुन्छ । खराब जीवनशैलीलाई त्याग्नुपर्छ । योग, ध्यान, प्राणायम यस्तो विधी हो,जसले मस्तिष्कको कार्य संचालनलाई सही राख्छ । स्मरण शतिmका लागि स्वस्थ्यकर,पोषिलो खाने कुरा खानुपर्छ । स्मरण शतिm बढाउनका लागि ओख्खर, माछा, टमाटर, ग्रिन–टी,पालुङ्गो,बदाम आदी खानु पर्दछ ।

जसमा ओमेगा ३ फैटी एसिड, एन्टीअक्सिडेन्ट तथा लाइकोपिन,पोलिफिनोल तत्व, म्याग्निसियम र भिटामिन ३ तत्वहरु प्रचुर मात्रामा पाइने गर्छ । जसका कारण दिमाग तेजिलो हुन्छ र स्मरण शतिm बढ्न जान्छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *