एक महिलाले जन्माइन १७ मिनेटमा ११ बच्चा

  
  प्रकाशित मितिः बुधबार, साउन १६, २०७५       | 263 Views   ||

यो दुनियाँ साच्चिकै नै अचम्मको छ, रहस्यले भरिएको यो दुनियाँमा जे पनि हुन सक्छ । यस्तै चमत्कारको घटना एक महिलाले १७ मिनेटमा ११ वटा बच्चा जन्माएर घटाएकीछिन् । ती सबै बच्चा आजसम्म सकुशल नै रहेकाछन् ।

इन्डियानामा रहने मारिया हर्नान्डेज नामक एक ४२ बर्षिया महिलाले १७ मिनेटमा एकैसाथ ११ बच्चालाई जन्म दिएकीछिन । जुन कुरा धेरै मान्छेहरुका लागि अचम्मको घटना बन्न पुगेको छ । ती महिलाको डेलिभरीको केस हेरे पछि अस्पतालका सबै डाक्टर अचम्ममा परेका थिए । ती महिलालाई डेलिभरीको लागि धेरै दुखाई भएपछि मात्रै अस्पतालमा भर्ना गरिएको थियो । मारियाको परिवारले यसलाई एक चमत्कार मानेका छन र सबै बच्चा स्वस्थ भएको धेरै खुशी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *