अब रोबटले शल्यक्रिया गर्ने

  
  प्रकाशित मितिः बिहिबार, भदौ २१, २०७५       | 199 Views   ||

प्रविधिको बढ्दो प्रयोगसँगै विश्वका हरेक क्षेत्रमा नयाँ,नयाँ प्रयोगहरू भइरहेकाछन् । यसले गर्दा मानवीय जनशक्ति विस्थापित हुँदै गइरहेको छ । यसै क्रममा शल्यक्रियाका लागि रोवटको प्रयोग गरिने भएको छ । भारतको नयाँ दिल्लीस्थित सफदरगंज अस्पतालमा शल्यक्रियाका लागि रोवटको प्रयोग गरिने भएको हो । उक्त प्रयोगको लागि अस्पतालले १८ करोड भारुमा रोवट डाक्टर किन्न लागेको हो ।
उक्त रोवटको प्रयोग विपन्न वर्गका मानिसका लागि निशुल्क उपचारमा गरिने अस्पतालले वताएको छ । तर अत्तिरिक्त वार्ड लिएर बस्ने विरामीका लागि भने शुल्क लाग्ने छ । रोवटको प्रयोगले सर्वसाधारणले सरल र सहज सुविधाको प्रत्याभूति गर्न सक्ने अस्पतालको दाबी छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *