मान्छेको मस्तिष्क बारेमा जान्नुपर्ने कुरा

  
  प्रकाशित मितिः बिहिबार, मंसिर २०, २०७५       | 210 Views   ||

मस्तिष्क मानव शरीरको सबैभन्दा महत्पूर्ण अंग हो । सोच्ने शक्ति प्रदान गर्ने, नयाँ कुरा सिकाउने आदि काम मस्तिष्कले गर्छ । आफूसँग भएको उच्च क्षमताको मस्तिष्ककै कारण मानिस संसारकै सर्वश्रेष्ठ प्राणी मानिएको हो ।

मानव मस्तिष्क बारे केही तथ्य जानौँ ।

१. मानव मस्तिष्कको तौल तीन पाउन्ड हुन्छ ।
२.यसमा ६० प्रतिशत मोटोपन हुन्छ । मानव शरीरमा सबैभन्दा धेरैमोटाउने अंग मध्ये मस्तिष्क एक हो ।
३.मानिस निद्राबाट बिउँझिँदा मस्तिष्कले करिब २३ वटा शक्ति उत्पन्न गरेको हुन्छ ।
४. हाम्रो शरीरमा चाहिने रगत र अक्सिजनमध्येको करिब २० प्रतिशतमात्रा मस्तिष्कमा खपत हुन्छ ।
५.मस्तिष्कमा रक्तसञ्चार रोकिएको १० सेकेन्डमा मानिसले होस गुमाउँछ ।
६.मस्तिष्कमा अक्सिजन रोकिएको ५ देखि ६ मिनेटसम्म पनि मस्तिष्कले काम गर्न सक्छ ।
७.मस्तिष्कमा रहेका रक्तनलीको लम्बाइ एक लाख माइल हुन्छ ।
८.मानव मस्तिष्कमा सय बिलियन न्युरोन्स हुन्छन् । प्रारम्भिक गर्भावस्थामा न्युरोन्स प्रति मिनेट करिब अढाई लाखका दरले वृद्धि हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *