दाङ राजधानीका लागि उपयुतm ठाउँ हो ः प्रचण्ड

  
  प्रकाशित मितिः बिहिबार, मंसिर २०, २०७५       | 974 Views   ||

नेपाल कम्युनिष्ट पार्टी,नेकपाका अध्यक्ष पुष्पकमल दाहाल,प्रचण्डले अहिले ५ नं. प्रदेशको अस्थाई राजधानी बुटवल भएपनि दाङ पनि राजधानीको लागि उपयुतm ठाउँ भएको बताउनु भएको छ ।

आज लुम्विनीमा भएको एक कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले आफनो दृष्टिमा बुटवल र दाङका जनता बराबर भएको र दुबै ठाउँका जनता प्रति समान भावना र दृष्टि रहेको बताउनु भयो । अहिले आफू यहिनै राजधानी हुन्छ भन्ने पक्षमा नरहे पनि लुम्विनी हुने सम्भावनालाई भने नर्कान नसकिने बताउनु भयो । प्रचण्डले भन्नुभयो—‘ तर पनि राजधानी तोक्ने अधिकार प्रदेश सभालाई छ’ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *