विधान सभामा भाजपाको बिजोग

  
  प्रकाशित मितिः बुधबार, मंसिर २६, २०७५       | 179 Views   ||

भारतका पाँच राज्यमा भएको विधान सभा निर्वाचनमा त्यहाँको सत्तारुढ दल भारतीय जनता पार्टी हारको संघारमा रहेको छ । आगामी लोकसभा निर्वाचनको प्राराम्भिक नतिजाका रुपमा हेरिएको निर्वाचनमा भारतीय जनता पार्टीले मध्यप्रदेशमा मात्रै झिनो अग्रता बनाएको छ भने अन्य चार प्रदेशमा भने नराम्रो झड्का लागेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *