महिलालाई साबुन बनाउने तालिम

  
  प्रकाशित मितिः बिहिबार, पुस १२, २०७५       | 221 Views   ||

घोराही, दाङ जिल्ला उद्योग वाणिज्य संघले उद्यमी महिलाहरुलाई साबुन बनाउने तालिम दिएको छ । जिल्लाका १५ उद्यमी महिलाहरुलाई तालिम दिएको तालिम संयोज विन्दु दाहालले बताइन् । दाहालका अनुसार संघले केही समय पछि सरफ,अगरवती, दालमोट, भुजा बनाउने लगायतका तालिम दिने तयारी गरेको छ ।

सीप सिकेर महिलालाई उद्यमी बन्न सहयोग पुगोस भनेर यस्तो तालिम दिइएको उद्योग वाणिज्य संघका अध्यक्ष नारायणप्रसाद भुसालले जानकारी दिए । सहभागीहरुले आफूलाई सीप सिकेर व्यवसायिक रुपले अगाडि बढने बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *