प्रचण्ड बारा–पर्साका प्रभावितलाई भेटन जाँदै

  
  प्रकाशित मितिः मङ्लबार, चैत्र १९, २०७५       | 97 Views   ||

चैत, । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बारा र पर्साको हावाहुरी प्रभावित क्षेत्रको स्थलगत अवलोकनमा जाँदै छन् ।

दाहाल बिहान ११ बजे त्यसतर्फ प्रस्थान गर्ने उनको निजी सचिवालयले जनाएको छ ।

यसअघि सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीसहित सरकारका विभिन्न मन्त्रीहरुले हावाहुरी प्रभावित क्षेत्रमको अवलोकन गर्नुका साथै घाइतेहसँग भेटघाट गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *