मतेनी गाउँले सम्झियो प्रचण्ड र बाबुरामलाई

  
  प्रकाशित मितिः मङ्लबार, चैत्र १९, २०७५       | 177 Views   ||

दाङ,चैत १९ । जनयुद्धका वेला माओवादीका नेता प्रचण्ड र बाबुराम बसेको मतेनी गाउँले अहिले प्रचण्ड र बाबुरामलाई सम्झेको छ । त्यहाँका बासिन्दाले प्रचण्ड र बाबुरामलाई युद्धको वेला बसेको गाउँमा आउन निम्ता पठाएकाछन् ।
हालको राजपुर मतेनी गाउँ तत्कालीन माओबादीको सुरक्षित सेल्टर थियो । युद्धको वेला धेरै साथ दिएको मतेनी खोला शान्ति प्रक्रिया पछि पनि विकासमा फड्को मार्न नसकेको भन्दै त्यहाँका बासिन्दाले आफनो अबस्था बुझ्नका लागि नेताहरुलाई आउन निम्तो गरेका हुन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *