नेपाल कम्युनष्टि पार्टी -नेकपा दाङको इञ्चार्जमा जीवन गौतम चयन हुनुभएको छ । आज बसेको नेकपा केन्द्रीय सचिवालयको बैठकले उहाँलाई इञ्चार्जको जिम्मेवारी दिएको हो । सहइञ्चार्जको जिम्मेवारी नौ जनाले पाएका छन् ।
जसअनुसार निर्मल आचार्य, भागवत विश्वासी,हेमराज शर्मा पोख्रेल,मेटमणि चौधरी, इन्द्रजीत थारु,नारायणी शर्मा,दामाकुमारी शर्मा,नरुलाल चौधरी र शान्ता चौधरी रहनुभएको छ ।