कालोपट्टी बाँधेर संविधानको विरोध गर्ने ६ जना पक्राउ

  
  प्रकाशित मितिः शुक्रबार, अशोज ३, २०७६       | 84 Views   ||

लमही, संविधानको विरोध गर्दै कालोपट्टी बाँधेर प्रदर्शन गर्ने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । लमहीमा कालोपट्टी बाँधेर संविधानको बिरोध गर्ने ६ जना व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको वडा प्रहरी कार्यालय लमहीका प्रमुख प्रज्ज्वल थपलियाले बताए । पक्राउ परेका व्यक्ति थरुहटर थारुवान संघर्ष समितिका कार्यकर्ता रहेको बुझिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *