कमल थापाद्धारा राप्रपा परित्याग

माघ २५ मकवानपुर  । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का निवर्तमान अध्यक्ष कमल थापाले पार्टी परित्याग गरेकाे घाेषणा गरेका छन् ।

आज मङ्गलवार हेटाैँडामा पत्रकार सम्मेलन गरेर उनले राप्रपाबाट अलग भएकाे घाेषणा गरेका हुन ।

राप्रपाको अध्यक्षमा पराजित भए पछि राजेन्द्र लिन्देल संग तसल हुँदै आएको थियो । आफूले बेवास्ता गरेको भन्दै पार्टी परित्याग गरेका छन् ।