
पर्यटक तान्दै यी अनौठा ढुंगा
प्रकाशित मितिः शनिबार, कार्तिक २, २०७६
|
दाङ, तुलसी पुउपमहानगरपालिका वडानम्वर–१४ स्थित अगमी ड्वाङपुरमा अलौकिक किसिमका ढुङाहरु फेला परेकाछन् । जङ्गलमा भेटिएका ती सम्पदाहरुले सबैको ध्यान खिचेका मात्र छैनन त्यहाँ हेर्न आउने पर्यटकको भिड लाग्न थालेको छ ।
आज भन्दा २ सय वर्ष पुराना मानिने हात्तीढुंगा,जन्ती ढुंगा र राजा महेन्द्रको स्वागतार्थ निर्माण गरिएको बाघढुंगा रहेको भनि त्यहाँ हेर्न दिनहुँ सयौं मानिस पुग्ने गरेका छन ।सबैलाई अचम्मित तुल्