
नेकपा दाङको वृह्त प्रशिक्षण कार्यक्रम तुल्सीपुरमा हुँदै
प्रकाशित मितिः बिहिबार, माघ १, २०७७
|
दाङ, नेकपा दाङ (प्रचण्ड–नेपाल) को जिल्लास्तिरीय बृह्त कार्यकर्ता प्रशिक्षण कार्यक्रम यहि माघ ३ गते तुल्सीपुरमा हुने भएको छ । जिल्ला पार्टीको आयोजनामा हुने उतm प्रशिक्षण कार्यक्रममा नेकपाका अध्यक्ष माधव नेपाल,सचिवालय सदस्य नारायणकाजी श्रेष्ठ लगायतका नेताहरु आउन लागेको जल्ला इन्चार्ज जीवन गौतमले जानकारी दिनुभयो ।
तुल्सीपुरको दोघरेस्थित उद्योग बाणिज्य संघको नयाँ भवनमा हुने अगुवा कार्यक