इन्द्रेणी

फष्टाउदै क्षितिजको फूल व्यवसाय

फष्टाउदै क्षितिजको फूल व्यवसाय

    प्रकाशित मितिः शुक्रबार, कार्तिक ८, २०७६       |
घोराही, घोराही उपमहानगरपालिका १३ डुम्मरगाउँको झण्डै डेढ बिघा जमिन । त्यही जमिनमा तिहारको छेकोमा ढकमक्क फुलेका छन सयपत्री फूलहरु । सयपत्री फूलसँग खेलिरहेका भेटिन्छन, क्षितिज मगर । रोल्पाको जेल्बाङमा जन्मिएका उनी हाल दाङको घोराही १४ मा बसेर केही बर्ष यतादेखि फूल व्यवसाय गदै आएकाछन् । माओवादी जनयुद्धमा होमिएका उनी धेरै साहित्यिक रचना गदै क्षितिजको नामले चिनिदै आइरहेकाछन् । राजनीति हुँदै फूलको व्
आत्मनिर्भर मुनाहरूको परनिर्भर कथा

आत्मनिर्भर मुनाहरूको परनिर्भर कथा

    प्रकाशित मितिः शुक्रबार, चैत्र २२, २०७५       |
काठमाडौं, आर्थिक रूपमा सबल हुँदा महिला आत्मनिर्भर बन्छन्। उनीहरूले पनि आफ्नो र परिवारको आवश्यकता छोराले जस्तै पूरा गर्न सक्छन्। तर छोरा नै बन्न भने सक्दैनन्। चलचित्र साइँलीमा यही विषयको उठान गरिएको छ। जहाँ साइँली पैसा कमाउन बिदेसिन्छे। पाँच वर्षसम्म कमाएको पैसाले ऊ आर्थिक रूपमा सक्षम त हुन्छे तर पितृसतात्मक समाजको सिकार हुन छाड्दिन। रोजगारीका लागि बिदेसिनुपर्ने बाध्यता देशमा कत्ति पनि कम भए
जनयुद्धकी कलाकार बनिन् सफल उद्यमी

जनयुद्धकी कलाकार बनिन् सफल उद्यमी

    प्रकाशित मितिः बुधबार, कार्तिक २८, २०७५       |
रोल्पा । पहिला जलजला सांस्कृतिक परिवारले प्रदर्शन गर्ने सांस्कृतिक कार्यक्रम हेर्न भूमिका थापा साथीहरुसँग घरबाट भागेर सदरमुकाम जान्थिन् । २०५२ फागुनमा तत्कालीन नेकपा माओवादीद्वारा जनयुद्धको घोषणा भएपछि सांस्कृतिक परिवारका कलाकार पनि भूमिगत भए । तत्कालीन सरकारले खुला रुपमा सांस्कृतिक कार्यक्रम देखाउन प्रतिबन्ध लगायो । गीत सङ्गीत प्रति रुची भएकी उनी कलाकार बनेरै छाड्ने निश्चयका साथ १५ बर्षको उमेर नप
दाङको मनोरम सुन्दरतामा रमाऔं

दाङको मनोरम सुन्दरतामा रमाऔं

    प्रकाशित मितिः बुधबार, कार्तिक १४, २०७५       |
दाङ, अहिले आन्तरिक पर्यटकको रुपमा विदाको समयमा रमनिय ठाउँहरु घुम्ने प्रचलन बढेको छ । देशमा विभिन्न प्राकृतिक रमनिय ठाउँहरुको अवलोकन भ्रमण गर्नेहरुको संख्या बढ्दै गएको अवस्थामा दाङ पनि घुम्नपर्ने स्थानको रुपमा चिनिदै जान थालेको छ । प्रकृतिको धनी दाङ उर्वर फाँट अनि हरिया पहाडहरुले घेरिएको मनमोहक उपत्यकाको दृष्यावलोकनले मन लोभ्याउने गर्छ । आजभोलि खेतका आलीमा पहेलपुर झुलेका धानका वाला र बारीमा पहेलपु
सामाजिक भावले चलचित्रमा प्रवेश गरेको हँु

सामाजिक भावले चलचित्रमा प्रवेश गरेको हँु

    प्रकाशित मितिः बुधबार, अशोज १७, २०७५       |
पाण्डव शर्मा, दाङ  । घोराही– १३ निवासी रिना बस्नेतको सानै देखि अभिनयमा रुची थियो । उनी बच्चै देखि सामाजिक काममा हमेसा सहभागी हुन्थिन् । २०६० सालमा उनले अभिनयको तालिम समेत लिइन् । रेडक्रसमा सहभागी भएकी रिनालाई त्यहिँबाट अभिनय सिक्ने थप प्रेरणा जाग्यो । त्यतिबेला रेडक्रसले नै सिन्धुपाल्चोकको चौतारामा १० दिने अभिनय तालिम दिएको थियो । रिनाले अहिलेसम्म करिव दुई सय ५० ओटा नाटकमा अभिनय गरिसकेकी छन् । उन
धेरै तनाव र चिन्ताले निम्त्याउने स्वास्थ्य समस्या

धेरै तनाव र चिन्ताले निम्त्याउने स्वास्थ्य समस्या

    प्रकाशित मितिः बिहिबार, भदौ २८, २०७५       |
तनाव ः तनावका कारण शरीरमा अनेक प्रकारका समस्या हुने गर्छन् । अत्याधिक तनावका कारण लगातार टाउको दुख्ने, अनिद्राको हुने र पाचन प्रक्रियामा समस्या हुने गर्छ । तनावका कारण शरीरमा निम्न समस्या हुने गर्छन् । आन्द्रामा समस्या ः १३ लाख व्रिटिश र ४५ लाख अमेरिकीमा आन्द्रामा समस्या छ । ७० प्रतिशत डाक्टरले यसलाई साझा पाचन समस्याको रुपमा लिने गरेकाछन् । आन्द्रामा समस्या हुँदा कब्जियत र झाडा पखालाको समस्या