कृषिको सुधारका लागि राजनीतिक नेतृत्वको पहल आवश्यक
प्रकाशित मितिः शुक्रबार, जेष्ठ ४, २०७५
|
दीपककुमार शर्मा, प्रमुख
जिल्ला कृषि विकास कार्यालय, दाङ
मुलुक संघीय संरचनामा गइसकेपछि जिल्ला कृषि विकास कार्यालयका अधिकार स्थानीय तहमा गएकाछन् । अब कार्यालयको काम के हुन्छ ?
अहिलेको चर्चामा आए अनुसार जिल्ला कृषि विकास कार्यालयको संरचनानै नरहने भन्ने छ । अब जिल्ला विकास कार्यालय रहँदैन् । जहाँ जस्तो अवस्था भएपनि कृषि क्षेत्रमा कृषि प्राविधिकको आवश्यकता रहन्छ । बिगतमा जिल्ला कृषि विकास कार्या