इन्द्रेणी

मंगलग्रहमा भेटियो पानी पोखरी

मंगलग्रहमा भेटियो पानी पोखरी

    प्रकाशित मितिः बुधबार, साउन २३, २०७५       |
जीवको आशा कति ? मंगलग्रहमा तरल अवस्थामा पानी भएको प्रमाण अनुसन्धान कर्ताहरुले फेला पारेकाछन् । फेला पारेको जलाशय सो ग्रहको दक्षिणी धु्रबीय हिमवत क्षेत्रमुनि झण्डै २० किलोमिटर चौडामा फैलिएको छ । यसअघि गरिएका अनुसन्धानमा मंगल ग्रहको धरातलमा तरल पानीको सम्भावित चिन्ह भेटिएको थियो । तर पानी पाइएको यो पहिलो प्रमाण हो । नासाका क्युरियोसिटी रोवर भनिने अन्तरिक्ष वाहनले जुन ताल बारे पत्ता लगाएको थियो
सुन्दर पर्यटकीयस्थल रोल्पाको जलजला

सुन्दर पर्यटकीयस्थल रोल्पाको जलजला

    प्रकाशित मितिः बुधबार, साउन २३, २०७५       |
रोल्पास्थित सबैभन्दा अग्लो पहाडको रुपमा रहेको जलजला पर्यटकीय स्थलको चिनिदैं गएको छ । भौगोलिक रूपमा निकै मनमोहक र रमणीय जलजला निकै सुन्दर छ । सडक मार्गबाट जलजला पुग्न थबाङ र जेलबाङ हुँदै यात्रा गर्नुपर्छ भने सदरमुकाम लिवाङबाट पैदल दूरी कम पर्छ । जिल्लाको अग्लो स्थानमा रहेको जलजला थबाङ गाउँपालिकामा पर्छ । साविक थबाङ, जेलबाङ, धवाङ, मिरुल र उवा गाविसको केन्द्रमा रहेको जलजलामा केही महिना हिउँ पर्छरुभने
कला क्षेत्रमा दौडदै कमल गाउँले

कला क्षेत्रमा दौडदै कमल गाउँले

    प्रकाशित मितिः बुधबार, साउन १६, २०७५       |
कला क्षेत्रबाट उदाएका कमल गाउँले शहरमा समेत परिचित भइसकेको नाम हो । हाँस्य कलाकारका रुपमा नाम कमाएका कमल गाउँलेले अहिलेसम्म १८ गाईजात्रे एल्वम निकालिसकेका छन् । ‘गर्नु ग¥यौं बालाराम भैसी पालेर....’नामको लोक गीतमा गरेको अभिनयबाट राष्ट्रिय कलाकारको ख्याती कमाएका कमलले भर्खरै मात्र चाइना रेलको गाईजात्रे एल्बल बजारमा ल्याएकाछन् । सानैदेखि कलाकारितामा रुची भएका कमलले उतिवेला भने जनता व्यूँझाउने जनवा
हराउँदै पठन संस्कृति

हराउँदै पठन संस्कृति

    प्रकाशित मितिः बुधबार, साउन २, २०७५       |
अजयदीप शर्मा बुझ्ने पढ्ने र ज्ञानआर्जन गर्ने कुरा आफनो बौद्धिक चेतनालाई माथि उठाउने मात्र नभई गतिसिल विज्ञानलाई पकड्ने पनि हो । जसको क्रियाबाट समाजलाई सही दृष्टिकोण दिएर अघि बढाउन सकियोस् । तर यहि ज्ञान, विवेक र बौद्धिकता बढाउने अध्ययन संस्कृतिनै हराउँदै जान थालेपछि समाजले कुन गति पकड्ला ? हिजो इतिहासदेखि समाजशास्त्र हँुदै राजनीति र दर्शनको गहिरो अध्ययन गर्ने पुस्ताले कितावनै पढ्न छाडेको छ भ

किसानको बर्खे चटारो

    प्रकाशित मितिः बुधबार, असार २७, २०७५       |
जनक नेपाली, दाङ ÷ खेतभरी रोपारा छन । कतिवेला ब्याड पु¥याउने चटारो त कतिबेला पानीको जोहो गर्न कुलोमा व्यस्त । बर्खे चटारो लागेपछि तुलसीपुर( १८ का जुगमान चौधरीलाई एकछिन उभिएर कुरा गर्ने फुर्सद नै छैन । किसानका लागि मानो रोपेर मुरी उब्जाउने यो याम खेतीका लागि महत्वपूर्ण छ । खेतको आली मिलाउन व्यस्त जुगमान सुस्केराले थकाई मादै यसपाली पनि समयमै खेती नहुने भो भन्ने चिन्ताग्रस्त अनुहारमा पानी नपर्दाको सम
जमराको जुस,उत्तम प्राकृतिक उपचार

जमराको जुस,उत्तम प्राकृतिक उपचार

    प्रकाशित मितिः बुधबार, असार २०, २०७५       |
घोराही÷दाङको घोराहीमा पहिलो पटक अर्गानिक जमराको जुस उत्पादन शुरु भएको छ । काठमाडौंको जोरपाटी माकलवारीस्थित सिता अर्गानिक एग्रो प्रालीले घोराहीको रतनपुरमा शाखा कार्यालय खोलेर अर्गानिक जमराको जुस उत्पादन शुरु गरेको हो । अहिले जमराको जुस खान आउनेको संख्या प्रतिदिन बढिरहेको प्रा.ली.दाङ शाखा प्रमुख वालिका लामिछानेले बताइन् । उहाँका अनुसार अहिले दैनिक करिव ३० गिलास जुस बिक्री भइरहेको छ । ‘हामीले दाङम