
वर्षायाममा डेंगु संक्रमण र अपनाउनुपर्ने सावधानी
प्रकाशित मितिः शुक्रबार, साउन ९, २०७७
|
डा.असरफ हुसेन
विश्वको ध्यान कोरोना भाइरस नियन्त्रणमै केन्द्रित छ र डेंगु, कालाज्वर, मलेरिया लगायत गम्भीर प्रकृतिका संक्रमण यस वर्ष बेवास्तामा परेका छन र यी सबैको संक्रमणको जोखिम वर्षायाममै बढी हुन्छ र यी संक्रमणको मुख्य कारण लामखुट्टेको टोकाइ हो ।
यी मध्ये कतिपय संक्रमणको लक्षण कोरोनासँग पनि मिल्दाजुल्दा हुन्छन । त्यसैले लक्षण देखिना साथ कोरोना परीक्षण तर्फ लाग्ने र वास्तविक रोगको उपचार हुन