
स्थानीय सरकार भएर मात्र हुँदैन, चरित्र पनि फेरिन जरुरी छ
प्रकाशित मितिः बुधबार, बैशाख १२, २०७५
|
गणेश ओली
नेपाली जनताले अरुको हातबाट आफ्नो हातमा सत्ता प्राप्त गर्नको लागि लामो संघर्ष गरे । देशमा राणा शासन गयो । पञ्चायत ढल्यो । राजतन्त्र पनि इतिहास भयो । अहिले देशमा लोकतन्त्र आएको छ,गणतन्त्र आएको छ । तीन तहको निर्वाचन सम्पन्न भएर अहिले सत्तामा आफ्ना प्रतिनिधि पनि पठाएका छन् । तर, जनताले आफूले भनेको जस्तो व्यवस्था प्राप्त गरे कि गरेनन् भनेर समीक्षा गरिरहेकाछन् । विशेषगरी स्थानीय तह प्रति जनताक