समाज

वर्षायाममा डेंगु संक्रमण र अपनाउनुपर्ने सावधानी

वर्षायाममा डेंगु संक्रमण र अपनाउनुपर्ने सावधानी

    प्रकाशित मितिः शुक्रबार, साउन ९, २०७७       |
डा.असरफ हुसेन विश्वको ध्यान कोरोना भाइरस नियन्त्रणमै केन्द्रित छ र डेंगु, कालाज्वर, मलेरिया लगायत गम्भीर प्रकृतिका संक्रमण यस वर्ष बेवास्तामा परेका छन र यी सबैको संक्रमणको जोखिम वर्षायाममै बढी हुन्छ  र यी संक्रमणको मुख्य कारण लामखुट्टेको टोकाइ हो । यी मध्ये कतिपय संक्रमणको लक्षण कोरोनासँग पनि मिल्दाजुल्दा हुन्छन । त्यसैले लक्षण देखिना साथ कोरोना परीक्षण तर्फ लाग्ने र वास्तविक रोगको उपचार हुन
किन असुरक्षित हुदंैछन् बालबालिका ?

किन असुरक्षित हुदंैछन् बालबालिका ?

    प्रकाशित मितिः बुधबार, अशोज ३, २०७५       |
कन्चनपुर कि बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटना यता पनि देशभर धेरै बालिकाको हत्या र बलात्कार भइसकेको छ । अपराधीहरु कति पक्डिन्छन त कति त्यतिकै छाडिन्छन् । आखिर किन बढिरहेको छ बालबालिका माथि यस्तो जघन्य अपराध ?बालकहरु अपहरित हुन्छन र अपराधीले फिरौती रकम माग्छ नदिए बालकको हत्या गरिन्छ । बालिका अपहरित हुन्छे र बलात्कार पछि हत्या गरिन्छ । वास्तवमा यस्ता काम चिनेजानेकै वा आफुले विश्वास ग

दलित जनप्रतिनिधिको काम दस्तखत गर्ने हो ?

    प्रकाशित मितिः बुधबार, असार २०, २०७५       |
जनक नेपाली, स्थानीय निकायमा दलित समुदायको अनिवार्य प्रतिनिधित्व हुने व्यवस्थाले सम्पुर्ण दलित उत्साहित बने । ३५ सय वर्षदेखि बहिष्करणमा परेका दलित महिलाको स्थानीय निकायमा हुने प्रतिनिधित्वको व्यवस्थाले समावेशी लोकतन्त्रलाई बलियो बनायो । आफु भन्दा माथिल्लो जातको घरमा कामगर्दै आएका आम दलित समुदाय गत बर्षको २०७४ असार १४ गते भएको स्थानीय निकायको निर्वाचनपछि नेपालमा लोकतन्त्र आएको थोरै अनुभूति गर्न प
हिन्दु मन्दिरमा दलित पुजारी

हिन्दु मन्दिरमा दलित पुजारी

    प्रकाशित मितिः बुधबार, जेष्ठ २३, २०७५       |
नौलो जनउभार,दाङ । संविधानमा मुलुकलाई छुवाछुत मुक्त घोषणा गरिएपनि व्यवहारतः त्यसको कार्यान्वयन हुन सकेको छैन् । मुलुकका अधिकांश ठाउँमा दलितलाई मन्दिर प्रवेशमा रोक लगाइन्छ । पानी र खाने कुरा छोएको निहुँमा कुटपिट र दुव्र्यवहार भएका घट्ना सुनिरहन्छन् । यद्यपि दाङमा रहेको हिन्दु धर्ममा आस्था राख्नेहरुले स्थापना गरेको एक मन्दिरको अवस्था भने बेग्लै छ । मन्दिर भित्र प्रवेश गर्दा पूरै शरीर ढाक्ने पहे
मौलाउदैं विभेदका घटना, दाह–संस्कारमा समेत जान पाउँदैनन् दलित

मौलाउदैं विभेदका घटना, दाह–संस्कारमा समेत जान पाउँदैनन् दलित

    प्रकाशित मितिः बुधबार, जेष्ठ २३, २०७५       |
जनक नेपाली, दाङ । जेठ ६ गते तुलसीपुर उपमहानगरपालिका– ८ दुधेना निवासी मोहन भण्डारीका छोराको मोटरसाईकल दुर्घटनामा मृत्यु भयो । भण्डारी परिवारसँगै गाउँलेहरु सबै शोकमा थिए । त्यहि क्रमा परिवारलाई सान्त्वना दिन छिमेकी दलित महिला भण्डारीको घरमा पुगे । जब मृतकलाई दाहसंस्कार गर्न लग्ने तयारी भयो तब दलित महिलाहरुलाई भण्डारीको घरबाट लखेटियो । दलितले शव छोए मृतकको स्वर्गमा वास नहुने भन्दै स्थानीय बसन्ती आ

कृषिको सुधारका लागि राजनीतिक नेतृत्वको पहल आवश्यक

    प्रकाशित मितिः शुक्रबार, जेष्ठ ४, २०७५       |
दीपककुमार शर्मा, प्रमुख जिल्ला कृषि विकास कार्यालय, दाङ मुलुक संघीय संरचनामा गइसकेपछि जिल्ला कृषि विकास कार्यालयका अधिकार स्थानीय तहमा गएकाछन् । अब कार्यालयको काम के हुन्छ ? अहिलेको चर्चामा आए अनुसार जिल्ला कृषि विकास कार्यालयको संरचनानै नरहने भन्ने छ । अब जिल्ला विकास कार्यालय रहँदैन् । जहाँ जस्तो अवस्था भएपनि कृषि क्षेत्रमा कृषि प्राविधिकको आवश्यकता रहन्छ । बिगतमा जिल्ला कृषि विकास कार्या