
चितवनमा आयो ‘प्रचण्ड विकास योजना’ (पूर्ण पाठसहित)
प्रकाशित मितिः मङ्लबार, कार्तिक २८, २०७४
|
आदरणीय जनसमुदाय,
न्याय, समानता र समृद्ध नेपालको स्थापनाका लागि सामन्ती राज्यव्यवस्थाविरुद्ध जनताले सञ्चालन गरेका जनआन्दोलन, महान् जनयुद्ध, मधेश, जनजाति, थारु, महिला, दलित, उत्पीडित क्षेत्र लगायतका आन्दोलनमा सहादत प्राप्त गर्ने महान् शहीदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौं ।
नेपाली जनताका प्रतिनिधिहरुबाट बनेको संविधानको कार्यान्वयनसँगै सङ्क्रमणकालको अन्त्य गरी आर्थिक समृद्धिको बाटो