
अब ११ र १२ मा नयाँ पाठ्यक्रम लागू हुने
प्रकाशित मितिः मङ्लबार, पुस २८, २०७७
|
काठमाडौं । कक्षा ११ र १२ मा अब नयाँ पाठ्यक्रम लागु हुने भएको छ । यसअघि सर्वोच्च अदालतमा कक्षा ११ र १२ को नयाँ पाठ्यक्रम लागू नगर्न भन्दै दायर भएको रिट अदालतले खारेज गरेको छ ।
सरकारले २०७६ सालको फागुनमा विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ कार्यान्वयन गर्ने निर्णय गरेको थियो ।
सोही निर्णयमाथि सर्वोच्चमा रिट परेको थियो । रिटमाथि प्रारम्भिक सुनुवाइ गरेर नयाँ पाठ्यक्रम कार्यान्वयन