
मौसमआँपको यसका छन फाइदै,फाइदा
प्रकाशित मितिः शुक्रबार, साउन ९, २०७७
|
आँपलाई स्वाद र स्वास्थ्यका दृष्टिले ‘फलको राजा’ भन्ने गरिन्छ । यसका अलावा भिटामिन बी, सी, तथा डी पनि पर्याप्त मात्रामा पाइन्छ । सोडियम, पोटासियम, ताम्र, गन्धक, म्याग्नेसियम, क्लोरोन तथा नियासिन पनि पाकेको आँपमा पाइन्छ ।
आँप खादाँ यस्ता छन, फाइदै फाइदा ः
प्रजनन क्षमतामा वृद्धि गराउँछ आँँप फोलेट र फोलिक एसिडयुक्त हुन्छ, जसले प्रजनन क्षमता बढाउन मद्दत गर्छ ।
प्रशस्त खनिजयुक्त पाइन्छ ः आँपमा क