
युद्ध पत्रकारिताभित्रको जीवनमा पुग्दा
प्रकाशित मितिः शुक्रबार, जेष्ठ १७, २०७६
|
अजयदीप शर्मा
इतिहासका पाना पल्टाउँदा कुनै समय थियो । मत्युपनि सामान्य घटना लाग्थ्याें । आज नपत्याउँदा जस्ताबन्न गएकाछन यर्थाथताका ती कथा खेलहरु । म जनयुद्धमा पूर्ण सर्मपित युद्ध पत्रकार हुँ । म पत्रकारितामा हातहाल्दा १८ बर्षको थिए । समाजमा भएको विभेद् र असमानताका विरुद्ध जाग्नुपर्छ भन्ने चेत निर्माण गरिसकेको थिए । क्याम्पस पढ्दाको विद्यार्थी । विद्यार्थी संगठनमा जोडिदै म जनयुद्धको यात्रातिर मोड