मुख्य समाचार

पर्यटकको रोजाईमा पर्न थाल्यो फनपार्क

पर्यटकको रोजाईमा पर्न थाल्यो फनपार्क

    प्रकाशित मितिः बिहिबार, साउन २८, २०७८       |
दाङ, घोराही उपमहानगरपालिका वडा नम्वर १० अमराईमा रहेको फन पार्क सञ्चालनमा आएसँगै त्यो पर्यटकको प्राथमिकता पर्न थालेको छ । फनपार्क संन्चालनमा आएसँगै आन्तरिक पर्यटकहरु स्वतः फनपार्कमा मनोरन्जन लिन आउन थालेका छन भने सो ठाउँ बाह्य पर्यटकको पनि आर्कषणस्थल बन्दै जानथालेको छ । फनपार्कमा गेष्टरुम, पार्टी प्यालेस, रेष्टुरेण्ट, इन्डोरगेम, लाइज जिम, व्याडमिन्टन कोट, बालउद्यान, वाटरपार्क, प्रतियोगिता गरा
नेकपा दाङको वृह्त प्रशिक्षण कार्यक्रम तुल्सीपुरमा हुँदै

नेकपा दाङको वृह्त प्रशिक्षण कार्यक्रम तुल्सीपुरमा हुँदै

    प्रकाशित मितिः बिहिबार, माघ १, २०७७       |
  दाङ, नेकपा दाङ (प्रचण्ड–नेपाल) को जिल्लास्तिरीय बृह्त कार्यकर्ता प्रशिक्षण कार्यक्रम यहि माघ ३ गते तुल्सीपुरमा हुने भएको छ । जिल्ला पार्टीको आयोजनामा हुने उतm प्रशिक्षण कार्यक्रममा नेकपाका अध्यक्ष माधव नेपाल,सचिवालय सदस्य नारायणकाजी श्रेष्ठ लगायतका नेताहरु आउन लागेको जल्ला इन्चार्ज जीवन गौतमले जानकारी दिनुभयो । तुल्सीपुरको दोघरेस्थित उद्योग बाणिज्य संघको नयाँ भवनमा हुने अगुवा कार्यक
दाङका यसबर्ष माघी मेला नलाग्ने

दाङका यसबर्ष माघी मेला नलाग्ने

    प्रकाशित मितिः मङ्लबार, पुस २८, २०७७       |
देउखुरी, दाङ जिल्लाका विभिन्न धार्मिकस्थलमा लाग्ने माघे सङ्क्रान्ति (माघी) मेला प्रभावित हुने भएका छन । कोभिड–१९ संक्रमण फैलिन सक्ने भन्दै धार्मिकस्थलहरूमा माघे सङ्क्रान्तिमा लाग्ने मेला प्रभावित हुने भएका हुन । माघे सङ्क्रान्तिमा जिल्लाका दुई प्रमुख धार्मिकस्थानमा ठूला–ठूला मेला लाग्ने गर्छन । घोराही उपमहानगरपालिका–१३ को बाह्रकुने दह र लमही नगरपालिका–९ स्थित बगारबाबा धार्मिकस्थल रिहारमा हरेक
मिडिया काउन्सिल विधेयक पारित

मिडिया काउन्सिल विधेयक पारित

    प्रकाशित मितिः बिहिबार, माघ २३, २०७६       |
काठमाडौं, २३ माघ । पत्रकारले लाइसेन्स लिनुपर्ने व्यवस्थालाई हटाएर मिडिया काउन्सिल विधेयक राष्ट्रियसभाबाट पारित भएको छ। राष्ट्रियसभाको बिहीबार बसेको बैठकले विधायन व्यवस्थापन समितिले विधेयकमा व्यवस्था गरेको पत्रकारले लाइसेन्स लिनुपर्ने व्यवस्थालाई हटाएर मिडिया काउन्सिल विधेयक पारित गरेको हो। विधेयकमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटा
पत्रकार महासंघले २७ औं स्थापना दिवस मनाउने

पत्रकार महासंघले २७ औं स्थापना दिवस मनाउने

    प्रकाशित मितिः शनिबार, मंसिर २८, २०७६       |
दाङ,२८ मंसिरर नेपाल पत्रकार महासंघ दाङ शाखाले २७ औं स्थापना दिवस विविध कार्यक्रम गरी मनाउने भएको छ ।शाखाको शनिबार बसेको बैठकले स्थापना दिवसलाई भव्य रुपमा मनाउने निर्णय गरेको हो । निर्णयअनुसार पुस १ गते देखि ४ गतेसम्म विभिन्न कार्यक्रम आयोजना गरिने भएको छ । जसअनुसार पुस १ गते बिहान ८ बजे घोराहीमा रक्तदान र शाखा परिसर सरसफाई, पुस २ गते लमही स्थित क्रिकेट मैदानमा जनप्रतिनिधि र पत्रकारहरुबिच मैत्
महिला उम्मेदवारका लागि महिला नेताकै अगुवाइ

महिला उम्मेदवारका लागि महिला नेताकै अगुवाइ

    प्रकाशित मितिः बिहिबार, कार्तिक २१, २०७६       |
पछिल्लो समय नेपाली राजनीतिमा महिलाहरु सशक्त बन्दै गरेको दृश्य बिहीवार दाङ घोराहीको एउटा जुलुसमा देख्न सकिन्थ्यो । दाङ ३ ख मा मंसिर १४ गते प्रदेशसभा सदस्यका लागि हुने निर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०ले महिला उम्मेदवार मात्रै दिएन्,उम्मेदवारी दर्ताका क्रममा आयोजित जलुसको नेतृत्व पनि महिला नेताहरुले नै गरेका थिए । यो क्षेत्रमा बिमला खत्री ओलीले नेकपाबाट उम्मेदवारी दिनुभएको छ ।