विचार बहस

नेपालको राष्ट्रिय स्वाधीनता र सन्धी सम्झौताहरु

    प्रकाशित मितिः शुक्रबार, बैशाख ३०, २०६८       |
-[विश्वास शर्मा] यतिबेला नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता र राष्ट्रिय चरित्रमा इतिहासकै सर्वाधिक अस्थिर परिस्थिति सिर्जना भएको छ । नेपालको राष्ट्रियता र राष्ट्रिय स्वाधीनता रक्षाको प्रश्न यतिबेला देशभक्त नेपालीहरुका लागि सर्वाधिक महत्व र चुनौतीको प्रश्न बनेको छ । नेपालको राष्ट्रियता र राष्ट्रिय स्वाधीनतामाथिको खतरा वा चुनौतीको चर्चा गर्दा नेपालका हरेक मामिलामाथि वैदेशिक हस्तक्ष

महासंघको चुनाव : संक्षिप्त समीक्षा

    प्रकाशित मितिः शुक्रबार, बैशाख ३०, २०६८       |
-[हिरामणि दुःखी] विश्व प्रेस स्वतन्त्रता दिवसको अवसर पारेर यही बैशाख २० र २१ गते नेपाल पत्रकार महासङ्घको तेइसौं महाधिवेशन सम्पन्न भयो । यो महाधिवेशनले सङ्गठनको नेतृत्वमा एक सय असी डिग्रीको परिवर्तन ल्यायो । पत्रकार महासङ्घको इतिहासमा आइसब्रेक नै भयो । २०१२ सालमा स्थापना भएको सङ्घको मुख्य नेतृत्वमा यसअघिसम्म नेपाली काङ्गे्रससँग सम्बद्ध व्यक्ति रहँदै आएका थिए । पहिलो सभापतिमा काङ्ग्रेस नेता कृष्णप्