
गाउँ,टोलमा पुगेर कक्षा संन्चालन
प्रकाशित मितिः शुक्रबार, साउन ९, २०७७
|
दाङ, विद्यालयका कक्षाहरु फरक–फरक रुपमा सञ्चालन गरिरहेको समयमा दाङको एक सामुदायिक विद्यालयले भने समुदायमै पुगेर विद्यालय कक्षा सञ्चालन गर्दै आएको छ । लकडाउनका कारण पूर्णरुपमा शैक्षिक संस्थाहरु बन्द भएको अवस्थामा श्री बाल प्रावि कुमालगाउँ तुलसीपुर–१ पवननगरले समुदायमै पुगेर विद्यार्थी पढाउन शुरु गरेको हो ।
घरदैलो शिक्षा कार्यक्रम अन्तर्गत उक्त विद्यालयले करिब दुई महिनादेखि निरन्तर रुपमा विभिन्