ग्यालरी

गाउँ,टोलमा पुगेर कक्षा संन्चालन

गाउँ,टोलमा पुगेर कक्षा संन्चालन

    प्रकाशित मितिः शुक्रबार, साउन ९, २०७७       |
दाङ, विद्यालयका कक्षाहरु फरक–फरक रुपमा सञ्चालन गरिरहेको समयमा दाङको एक सामुदायिक विद्यालयले भने समुदायमै पुगेर विद्यालय कक्षा सञ्चालन गर्दै आएको छ । लकडाउनका कारण पूर्णरुपमा शैक्षिक संस्थाहरु बन्द भएको अवस्थामा श्री बाल प्रावि कुमालगाउँ तुलसीपुर–१ पवननगरले समुदायमै पुगेर विद्यार्थी पढाउन शुरु गरेको हो । घरदैलो शिक्षा कार्यक्रम अन्तर्गत उक्त विद्यालयले करिब दुई महिनादेखि निरन्तर रुपमा विभिन्
संग्राहलयमा संग्रहित थारु संस्कृति

संग्राहलयमा संग्रहित थारु संस्कृति

    प्रकाशित मितिः शुक्रबार, साउन ९, २०७७       |
थारु समुदायको लोपउन्मुख कला,संस्कृति र सम्पदाको संरक्षण गर्न पश्चिम दाङको चखौरामा वृहत थारु संग्राहलय बनाइएको छ । थारु अगुवा तथा प्रदेश ५ प्रदेश सभा सदस्य डिल्ली चौधरीको संरक्षकत्वमा र योजनाका आधारमा चखौरामा बृह्त था? संग्रालय निर्माण गरिएको हो । उतm संग्राहलयमा दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुरसम्मका थारु समुदायका कला, संस्कृति र सम्पदा संरक्षण गरेर राखिएको संग्राहलयका संरक्षक तथा प्रदेश
पर्यटन र तीर्थस्थलका लागि प्रसिद्ध सल्यान

पर्यटन र तीर्थस्थलका लागि प्रसिद्ध सल्यान

    प्रकाशित मितिः शनिबार, मंसिर २८, २०७६       |
सुन्तला  र अदुवाका लागि प्रसिद्ध जिल्ला मानिन्छ । यहाँको सुन्तला र अदुवा संकलनका लागि व्यापारीहरु बाहिरी जिल्लाबाट कृषककहाँ नै पुग्ने गर्दछन् । प्राकृतिक, सांस्कृतिक तथा धार्मिक पर्यटनका हिसाबले थुप्रै सम्भावना रहेको सल्यान उचित प्रचार प्रसार र पर्यटकीय सम्पदाहरुको संरक्षण सम्वद्र्धनको अभावमा ओझेलमा परेको छ । तुलसीपुरबाट राप्ती राजमार्ग हुँदै सल्यानको कपुरकोटस्थित चर्चित तरकारी बजार केन्द्र
फष्टाउदै क्षितिजको फूल व्यवसाय

फष्टाउदै क्षितिजको फूल व्यवसाय

    प्रकाशित मितिः शुक्रबार, कार्तिक ८, २०७६       |
घोराही, घोराही उपमहानगरपालिका १३ डुम्मरगाउँको झण्डै डेढ बिघा जमिन । त्यही जमिनमा तिहारको छेकोमा ढकमक्क फुलेका छन सयपत्री फूलहरु । सयपत्री फूलसँग खेलिरहेका भेटिन्छन, क्षितिज मगर । रोल्पाको जेल्बाङमा जन्मिएका उनी हाल दाङको घोराही १४ मा बसेर केही बर्ष यतादेखि फूल व्यवसाय गदै आएकाछन् । माओवादी जनयुद्धमा होमिएका उनी धेरै साहित्यिक रचना गदै क्षितिजको नामले चिनिदै आइरहेकाछन् । राजनीति हुँदै फूलको व्
मनै लोभ्याउने संसारका आर्कषक पुल

मनै लोभ्याउने संसारका आर्कषक पुल

    प्रकाशित मितिः शुक्रबार, कार्तिक ८, २०७६       |
कुनै पनि सहरलाई सुन्दर बनाउन पुलहरुको निकै ठूलो भुमिका रहेको हुन्छ । त्यसमा पनि आकर्षक रुपमा बनाइएका पुलले सहरलाई स्वर्ग जस्तै बनाइदिन्छन् । त्यस्ता आश्चर्य लाग्दा पुलहरु हेर्दा सबैलाई आनन्द र खुसी तुल्याउँछ । हेरौ संसारमा रहेका ती आर्कषक पुलहरु ः १. यो टेम्स नदी माथि बन्दै गरेको पुल हो, जसलाई गार्डेन ब्रीज वा बगैंचा सहितको पुल पनि भनिन्छ । थोमस हेथरविकले टाइटानिकको एउटा दृश्यबाट प्रभावित भ
भ्रष्टाचार न्युनीकरणका लागि ‘सय कडा १०’

भ्रष्टाचार न्युनीकरणका लागि ‘सय कडा १०’

    प्रकाशित मितिः शुक्रबार, मंसिर २८, २०७५       |
समाजमा व्याप्त भ्रष्टाचारजन्य गतिविधिलाई प्रस्तुत गर्दै त्यसको न्यूनीकरणमा सहयोग पु¥याउने लक्ष्यका साथ ‘सय कडा १०’ चलचित्र निर्माण हुने भएको छ । आगामी माघ १८ गते प्रदर्शनमा ल्याउने गरी चलचित्र निर्माण कार्य अघि बढेको चलचित्रका लेखक एवं निर्देशक रामशरण पाठकले जानकारी दिए । “युवालाई नेपाल र नेपाली माटो बुझाउँदै समाजमा व्याप्त भ्रष्टाचारले पारेको प्रभावलाई चलचित्रमार्फत देखाउन खोजेका छौँ,” उनले बत