
किन असुरक्षित हुदंैछन् बालबालिका ?
प्रकाशित मितिः बुधबार, अशोज ३, २०७५
|
कन्चनपुर कि बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटना यता पनि देशभर धेरै बालिकाको हत्या र बलात्कार भइसकेको छ । अपराधीहरु कति पक्डिन्छन त कति त्यतिकै छाडिन्छन् । आखिर किन बढिरहेको छ बालबालिका माथि यस्तो जघन्य अपराध ?बालकहरु अपहरित हुन्छन र अपराधीले फिरौती रकम माग्छ नदिए बालकको हत्या गरिन्छ । बालिका अपहरित हुन्छे र बलात्कार पछि हत्या गरिन्छ ।
वास्तवमा यस्ता काम चिनेजानेकै वा आफुले विश्वास ग