
पर्यटन र तीर्थस्थलका लागि प्रसिद्ध सल्यान
प्रकाशित मितिः शनिबार, मंसिर २८, २०७६
|
सुन्तला र अदुवाका लागि प्रसिद्ध जिल्ला मानिन्छ । यहाँको सुन्तला र अदुवा संकलनका लागि व्यापारीहरु बाहिरी जिल्लाबाट कृषककहाँ नै पुग्ने गर्दछन् ।
प्राकृतिक, सांस्कृतिक तथा धार्मिक पर्यटनका हिसाबले थुप्रै सम्भावना रहेको सल्यान उचित प्रचार प्रसार र पर्यटकीय सम्पदाहरुको संरक्षण सम्वद्र्धनको अभावमा ओझेलमा परेको छ ।
तुलसीपुरबाट राप्ती राजमार्ग हुँदै सल्यानको कपुरकोटस्थित चर्चित तरकारी बजार केन्द्र